UNOES日ネ辞書日本語⇄ネパール語辞書

責任

1. 〔責めを負う任務〕 a responsibility; जिम्मेवारी / जिम्मावारी / जिम्मेदारी ; जिम्मा / जिम्मे ; अभिभारा ; उत्तरदायित्व ; जबाफदेही ;

  • 結婚に伴う責任

    जिम्मेवार विवाह ; जिम्मेवार ढंगमा लिएको विवाह

  • 責任ある地位

    जिम्मेवार (/ उत्तरदायी) पद (/ ओहदा) ; जिम्मा (/ अभिभारा) लिने पद (/ ओहदा)

  • 責任をとる 〔人の罪をかぶる〕

    जिम्मेवारी (/ जवाफदेही) लिनु ;दोष भोग्नु (/ स्वीकार गर्नु)

  • 責任を担う ’’

    जिम्मेवारी निर्वाह (/ पूरा / वहन) गर्नु ; जिम्मेवारी निभाउनु

  • 責任をみる ’’

    जिम्मेवारी सँभाल्नु (/ समाल्नु / रेखदेख गर्नु)

  • 責任を怠る

    जिम्मेवारी उपेक्षा (/ हेलचेक्य्राइँ) गर्नु

  • 責任を分担する

    जिम्मेवारी बाँड्नु

  • 責任を担う経験を積む

    जिम्मेवारी वहन गर्न अनुभव बटुल्नु

  • 自分の責任を放棄する ’

    आफ्नो जिम्मेवारीदेखि पन्छिनु (/ भाग्नु)

  • 責任者たちの責任分野を定める

    जिम्मेवार व्यक्तिहरूको अधिकार क्षेत्र तोक्नु

  • 君は自分の責任を回避すべきではない

    तिमीले आफ्नो जिम्मेवारीबाट भाग्नु (/ पान्छिनु) हुँदैन ।

  • 彼は責任ある立場で仕事をしてきた

    उहाँले जिम्मेवार (/ उत्तरदायी) ओहदामा काम गर्नुभएको छ ।

  • この誉れ(自由)には一つの責任も伴う

    यस सम्मानसँगसँगै (स्वतन्त्रतासँगसँगै) हाम्रो काँधमा एउटा दायित्व पनि आइपर्छ ।

  • 責任の重さに耐えられなかった

    मैले जिम्मेवारीको बोझ थाम्न सकिनँ ।

  • ようやく自分の責任を果たし出した

    उनले भर्खर मात्र आफ्नो ओहदा (/ पदभार / दायित्व) समालेका छन् ।

  • 彼にはどんな責任が任されていますか

    उनलाई कुन कुन जिम्मेरावीहरू सुम्पिएका छन्

  • 家の一切の責任は彼の上にある

    घरको पूरा (/ सम्पूर्ण / समग्र) जिम्मा उसलाई आइपरेको छ ।

  • 全員で責任を分担できる

    सबैले मिलेर कामको बोझ उठाउन सक्छन् ।

  • その件で彼に責任はない

    त्यसमा उनको कुनै हात (/ संलग्नता) थिएन ।

  • 彼は部長の責任を負うことになった

    उसले हाकिमको पद समाल्यो (/ अभिभारा लियो) ।

  • 長男が実家の責任を負ってきた ’

    जेठा छोराले घर समालेको (/ अभिभारा लिएको) छ ।

  • たくさんの責任が降りかかってくる前に幾らかの自由が欲しいんだ

    तीन थुप्रो जिम्मेवारी थाप्लोमा आइपर्नुअघिअलिकता स्वतन्त्रता चाहेको हुँ ।

  • 彼はいつも自分の責任を黙って忠実に果たす

    उनले सधैं आफ्ना हरेक जिम्मेवारीलाई कर्तव्यनिष्ठ भई निभाएका छन् ।

2. 〔果たすべき務め / 義務〕 a duty; an obligation; दायित्व ; कर्तव्य ; वाचा–बन्धन ; वाध्यता ; कृतज्ञताजनित ऋण ; टाँसो ;

  • 政治責任 字:「政府責任」;

    राज्यको दायित्व *सरकारको जनताप्रतिको जिम्मेवारी

  • 責任の重荷

    दायित्वको बोझ

  • 自分の選択の責任を負う

    आफ्नो छनौटको परिणाम भोग्नु

  • 政府は国民に責任を負っている

    सरकार जनताप्रति उत्तरदायी हुन्छ ।

  • 自由には責任が伴う

    स्वतन्त्रताको साथसाथै जिम्मेवारी पनि आउँछ ।

  • 自分の言葉に責任を持ちなさい

    आफ्नो वचनको पक्का हौ ।

  • 我はだれも完全に自由でいるなんてできないし責任を担わないわけにはいかない ’

    々हामी कोही पूर्णतया स्वतन्त्र हुन सक्दैनौंसबैले जिम्मेवारी बहन नगरी हुन्न ।

3. 〔負うべき責め〕 blame; दोष ;〔法律的制裁〕 a liability; दायित्व ; देयता ;〔債務〕 a debt; an obligation; उत्तरदायित्व ; ऋण ; भार ;

  • の責任をとる

    को लागि उत्तरदायी हुनु

  • の責任をになすりつける

    को दोष माथि थोपर्नु (/ लगाउनु)

  • 自分の責任を他人に転嫁する

    आफ्नो गल्तीको दोष अरूमाथि थोपर्नु

  • 私の責任になった

    मलाई दोष लाग्यो (/ आइपऱ्यो) ।

  • 「責任を問われて償いをさせられるのでは」と気をもんだ ‘’ ‘’

    तिनीहरू यस्तो सोच्छन्‌कतै मलाई नै दोषी देखाएर जरिवाना तिराउने त हैन

  • 店長は君にまがい品の責任を被せている

    पसलेले तिमीलाई नक्कली सामान भिडाएछ (/ टाँसो लगाएछ) ।

  • 息子の失敗は私に責任がある ’

    छोरोको विफलताप्रति म उत्तरदायी छु ।

  • 彼は責任を同僚に転嫁しようとした

    उसले आफ्नो सहकर्मीमाथि दोष लाउन खोज्यो ।

  • 彼にその主な責任を負わせた

    त्यसको मुख्य दोष ऊमाथि खन्याएँ ।

  • 事故の責任を問われて社長は辞職した

    दुर्घटनाको दोष थोपारिएकोले मालिक खस्यो (/ गुल्टियो / राजीनामा दियो) ।