支払い
1. a payment; भुक्तानी / भुक्तान ; चुक्ता * 全額決済;〔料金〕 a payment; a charge; भुक्तानी ; शुल्क ; दाम ; दिनुपर्ने रकम ; दाखिला * 役所用語;
現金支払い
नगद भुक्तानी ; नगद (/ पैसा) दिने काम
支払いを済ませる’借金の;〔支払いが終わる〕’借金の
भुक्तानी (/ चुक्ती / मोचन) गर्नु ; चुकाउनु ; ऋणमोचन गर्नु *भुक्तान (/ चुक्ता) हुनु ; ऋणमुक्त हुनु *
支払いを停止する
भुक्तान (/ चुक्ता) स्थागित (/ केही समयको लागि बन्द) हुनु
会費は支払い済みだ
मेरो शुल्क सबै चुकाइ (/ चुक्ता / असुली) भयो ।
彼に負債の支払いを迫った
उसले तिनलाई ऋण फर्काउन बाध्य गरी ।
支払いがたまっている
मेरो बिल धेरै आइसक्यो । ; मैले तिर्नुपर्ने रकम धेरै भइसक्यो ।
去年の納税支払い証明書をお持ちください
अघिल्लो वर्ष कर तिरेको नगदी रसिद साथमा लिएर आउनु होस् ।