四方
1. all four sides; चौतर्फ ; चारै दिशा ;
四方を杭で囲んだ空き地
चौदण्डी
四方を建物で囲まれた土地
चारखाल ; चौघेरा जमिन ; चौगिर्दा घरहरूले घेरेको जग्गा
ここから四方が見える
यहाँबाट चौतर्फ (/ सबैतिर / चारैतर्फ) देखिन्छ ।
四方の風が海を掻き立てている
चारै बतासले समुद्रलाई हल्लाएको छ ।
フレームに絵を入れて四方を止める
तस्बिरलाई फ्रेममा राखेर घेराबन्दी गर्नु
無くしたものために四方を探した
हराएको सामान वरपर (/ यताउति / यता र उता / आसपास) खोजियो ।
連語
四方の
四方の壁
चौघेरा ; चौगारो ; चौगिर्द / चौगिर्दा
連語
四方に
四方に広がる発展
चौतर्फी (/ चारैतर्फको / चारैतिरको / चौमुखी) विकास
四方に向いた菩提樹の実
चौमुखी रुद्राक्ष
地上の四方にまで届く音信
पृथ्वीको कुना–कुनासम्म पुग्ने सन्देश
船は風に吹かれて四方に揺れる小さな木の葉のようになった
जहाज चाहिँ प्रत्येक बतासबाट ओल्ट्याङ–पल्ट्याङ पारिएर यताउता हुरिने पानीमा एउटा सानो विरुवा पत्ती जस्तै भयो ।