森林
1. a forest; a wood; woods; वन / बन ; जङ्गल jangal ; अरण्य ;
生い茂った森
संवृद्ध (/ विकासित / सप्रेको) वन
政府管理の森林
सरकारद्धारा व्यवस्थित बन
商業的投機による森林の消滅
व्यापापरक प्रयोजनको निम्ति वन फँडानी
伐採により森林が裸になった
घाँस–दाउराले जङ्गल नाङ्गियो ।
小さな火が森林さえもどんどん燃やししまう
एक सानो आगोको झिल्काले बडे बडे वन पनि स्वाहा पार्दछ ।
連語
森林の
森林の区分 ・
वनखण्ड
森林の小区分
वन उपखण्ड
森林の境界 ・
वनगढ