生じる
1. ⇒はえる(生える)
2. 〔起こる〕 उत्पन्न (/ खडा / पैदा) हुनु ; आइपर्नु ; बढ्नु ; उठ्नु ; उब्जनु ; निस्कनु ; देखा पर्नु ;〔生じさせる〕 make~happen; उत्पन्न (/ खडा) गर्नु ; बढाउनु ; उठाउनु ; मच्चाउनु ; हुन दिनु ; गराउनु ;
生じ得る問題
सम्भाव्य समस्या
事故が生じる (
दुर्घटना हुनु (/ घट्नु)
偶然に生じる
संयोगले आउनु (/ आइपर्नु)
恋心が生じた
माया बस्यो (/ अडियो) ।
結核はどのように起きますか
क्षयरोग कसरी उब्जन सक्छ
夫婦の間で摩擦が生じた
पति–पत्नीबीच ठाकठुक पऱ्यो ।
少なからぬ騒乱が生じた
खूबै हलचल मच्चियो ।
それは決して生じないことではない
त्यो कहिल्यै नपाइने चीज त होइन । ; त्यो त्यति दुर्लभ चीज त होइन ।
良心の関係する問題が生じた
अन्तस्करणसम्बन्धी प्रश्नहरू उठे ।
彼らに破局的な出来事が生じた
तिनीहरूमाथि विनाशकारी घटनाहरू घटे ।
誤解や問題が生じた
असमझदारी र समस्याहरू खडा भए ।
そこの成長は徐にそして段階的に生じる
々यो बढ्ने काम बिस्तारै क्रमिक रूपमा हुन्छ ।
う彼らが考え始めれば必ずや問題が生じるだろう
तिनीहरूले त्यसो सोच्न थालेपछि समस्याहरू निश्चय खडा हुनेछन् ।
大会会場で怪我による危険な状態が生じた
अधिवेशनस्थलमा चोटपटक लागेर आपत्कालीन अवस्था आइपऱ्यो ।
3. 〔生まれる〕 उत्पन्न (/ खडा) हुनु (/ गर्नु) ; उठ्नु ; उब्जनु ; निस्कनु ; फल दिनु ; देखापर्नु ;
ローマが解体して生じた国
々 रोम टुक्रेर बनेको सबै राष्ट्रहरू
ギリシャ圏から生じた西洋文明
युनानी मूलबाट निस्केको पश्चिमी सभ्यता
思わぬ結果が生じた
अप्रत्याशित (/ आशा नगरिएको) परिणाम (/ नतिजा) आयो ।
相互の励まし合いが生じた
एक–आपसमा प्रोत्साहन आदानप्रदान भयो ।
その結果普通誤解と失望が生じる
फलतः अक्सर भ्रम तथा नैराश्य उत्पन्न हुन्छ ।
こうした疑問は多くの人の心に生じる ’
ईत्यादि प्रश्नहरू थुप्रैका मनमा खेल्छन् ।