小説
1. a novel; उपन्यास ;〔総称〕 fiction; उपन्यास ; कल्पित कथा ;
短編小説
छोटो उपन्यास
恋愛小説
प्रेम–कथा ; प्रेमाख्यान ; प्रेमसम्बन्धी उपन्यास
挑発的小説
अश्लील कुरा संकेत गर्ने उपन्यास
連載小説
धाराबाहिक कथा
私小説 見出し語
⇒
未完の小説
लेख्न असमाप्त (/ अपूरो) उपन्यास
小説を劇化する
उपन्यासलाई नाटकको रूप दिनु ; नाटकीय ढंगले उपन्यासलाई प्रस्तुत गर्नु
小説を雑誌に出す
उपन्यास पत्रिकामा छाप्नु (/ प्रकाशित गर्नु)
彼は小説を書いて生計を立てている
उपन्यास लेखेर (/ रचेर) उसले जीविका गर्छ ।
シャンカルは小説を執筆している
शंकरले उपन्यास लेख्दैछ (/ रच्दैत) ।
複合語