UNOES日ネ辞書日本語⇄ネパール語辞書

出席

1. attendance; उपस्थिति ; हाजिरी ;〔参列〕 presence; हाजिरी ;

  • 出席許可

    उपस्थिति–समादेश

  • 彼女は生徒の出席を取った

    उनले विद्यार्थीको हाजिरि लिइन् ।

  • 出席を数える際彼らも含めてください

    उपस्थितिको गन्ती लिंदा तिनीहरूलाई पनि समावेश गर्नुस् ।

連語
出席する
  • 彼は集まりに定期的に出席した

    उनी सभाहरू धाए । ; उनी सभाहरूमा नियमित रूपले उपस्थित भए ।

  • 明日は出席しますかそれとも欠席

    भोलि तपाईं उपस्थित हुनुहुन्छ कि अनुपस्थित

  • 教師は彼が出席したとつけた

    शिक्षकले ऊ उपस्थित छ भनेर लेखे ।

  • 上映会に出席した人たちが家の中に押し入ろうとする暴徒をとどめてくれた ’

    फिल्म हेर्न आएकाहरूले नै त्यो जमातलाई घरभित्र छिर्नदेखि रोके ।

  • そこに人が出席した

    त्यहाँ ३०९ जना उपस्थित भए ।

  • 大会には人以上が出席した

    अधिवेशनमा २२२०० भन्दा बढी उपस्थित भए ।

  • だからと言って君が出席しない理由はない

    त्यसो भएकोमा (/ भन्दैमा) तिमीले सभा छुट्टिने लायक कारण नै छैन ।

  • 皆さんは当然出席してくださいますよね

    तपाईंहरू अवश्य उपस्थित हुनुहोला ।