習慣
1. 〔癖 / 習性〕 a habit; rule; प्रकृति ; दस्तुर ; बाना ; बानी ; आनी बानी ; बानीबेहोरा ; चालढाल ; स्वभाव ; आदत ; प्रथा ;〔傾向〕 inclination; tendency; झुकाउ ; अडेस ;〔悪癖〕 a bad habit; अमल (/ अम्मल) ; खराब (/ नराम्रो) बानी (/ आदत) ; कुबानी ; लत ; दुर्व्यसन ; कुव्यसन ; दुर्छयाइँ * 主に動物;
食習慣 専
खाने बानी ; खाद्य–आहार–बानी *
習慣や慣習
आनीबानी तथा प्रचलनहरू
習慣がつく
परिचित/ बानी हुनु (/ पर्नु / बस्नु) ; रतिनु ; अनुकूल बन्नु ; झ्याम्मिनु
習慣にする
बानी बसाल्नु (/ पार्नु) ; लत (/ आदत) बसाल्नु ; अभ्यस्त गर्नु
人を敬うことを習慣づける
अरूलाई सम्मान गर्ने बानी गर्नु (/ बसाल्नु)
習慣に節度を守る
परहेजी हुनु
習慣を捨てる
लत छोड्नु (/ त्याग्नु)
悪い習慣を直す
खराब बानी हटाउनु ; खराब बानी सच्याउनु (/ सुधार्नु)
彼の習慣は嫌悪感を抱かせる
उसको आदतले ममा विरक्ति उत्पन्न गर्छ ।
彼は早起きの習慣である :単純現在形で表せば習慣的な意味を帯びる
ऊ बिहान सबेरै उठ्छ । *
彼は自分の習慣通りに彼らの所に入った
उनी आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए ।
習慣となった飲酒
पिउन आदी भएको ; पिउन बानी परेको
2. 〔しきたり〕 a custom; a practice; संस्कार ; परम्परा ; आनीबानी ; चलन ; प्रचलन ;
土地の習慣
समाजको रीतिथिति (/ चलन)
慣わしにして来た習慣
चलिआएको परम्परा
慣れない習慣 字:「慣れるのに時間がかかった習慣」
बानी पर्न समय लागेको चलनहरू *
習慣を守る
संस्कारको (/ परम्पराको) पछि लाग्नु ; संस्कारअनुसार (/ परम्परानुसार) चल्नु
この習慣はまだ農村には定着していない
यो चलन अझैं दुर्गम क्षेत्रहरूमा बसिसकेको (/ गाडिएको / स्थापित भएको) छैन ।