透き/隙
2. 〔わずかなひま / 余裕〕
透きを見てやっておきます
फुर्सद हेरी हेरी काम गरिदिनेछु ।
慣用表現
〔気のゆるみ / 油断〕
相手の透きに乗ずる
असावधानीको (/ लापरवाहीको) दुरुपयोग गर्नु
彼は油断も透きもあったもんじゃない
हामीले एकछिनमा पनि उसबाट असावधानी अपनाउन सक्दैनौं ।
一分の透きもない演説だった
उसको कुनै चुक नभएको भाषण थियो ।
彼の論理には透きがなく切と感情に訴えてくる力があった
々तिनका तर्कहरू अकाट्य हुन्थे भने अर्कोतर्फ तिनको कुराले मानिसहरूको मन छुन्थ्यो ।