隙間/透き間/空き間
1. 〔物と物との間のあいている所〕 an opening; an aperture; चेप ; खाँद ; अन्तरकुन्तर ; छेड ; छिद्र ; प्वाल * 穴;〔ギャップ〕 a gap; चेप ; खाँद ; अन्तराल ; अन्तरकुन्तर ; बीचको खाली ठाउँ ;
隙間を空けて机を置く
खाली (/ अन्तर) छोडेर (/ राखेर) दुईटा डेस्क राख्नु
板の隙間にペンが落ちた
कलम काठका चेपमा (/ चेपामा) खस्यो । कलम काठका साँगुरो गल्लीमा (/ खोचमा) खस्यो ।
棚に透き間なく本を並べた
मैले कुनै अन्तर (/ खाली) नराखी पुस्तकहरू राखेँ ।
二人座る隙間はない
दुई जना बस्ने ठाउँ नै छैन ।
塀の隙間から通りが見える
भित्ता लडेको ठाउँबाट बाटो देखिन्छ ।
扉とインチの隙間があった
ढोका तीन इन्च जति खुला (/ चेपो) छोडेको थियो ।
本が棚の後ろの隙間に落ちた
किताब दराजपछाडि चेपियो (/ अड्क्यो) । ; किताब दराजपछाडिको चेपोमा पऱ्यो ।
畑のとうもろこしの隙間がまだ狭い
बारीमा मकै अझै बाक्ला छन् ।
車に私を乗せてもらう隙間がありますか
के तपाईंको गाडीमा मलाई राख्ने ठाउँ छ
2. ⇒あいま(合間),ひま(暇)1
複合語