UNOES日ネ辞書日本語⇄ネパール語辞書

健やか

1. ⇒けんこう(健康),けんぜん(健全)

  • 子どもの健やかな発育

    बच्चाको सुसंगठित (/ स्वस्थकर) विकास

  • 美しく健やかな髪を保つ

    आफ्नो केश स्वस्थ अनि आकर्षक राख्नु

  • 健やかに過ごす

    ढुक्कसित (/ शान्तिसित) बस्नु ; आनन्दले (/ ढुक्क भएर) जिउनु

  • 子供たちは健やかに育っている

    केटाकेटीहरू मौलेका छन् ।

  • ふさわしい栄養が行き届いて幼子は強く健やかに育っている

    बालकले पोसिलो खानेकुरा पाएर हलक्क बढेर हृष्टपुष्ट भएको छ ।

  • あんなに病気だった方が今は私たちの前でこんなに健やかに立っておられる

    जो पहिला साह्रै बिरामी हुनुहुन्थ्योउहाँ अहिले यहाँ हाम्रो सामने पूरा निको भएर उभिनुभएको छ ।