UNOES日ネ辞書日本語⇄ネパール語辞書

大切

1. ⇒ だいじ(大事) 2,3

  • 弟は本を大切に保管する

    भाइ किताबको हिफाजत (/ जोहो / जगेडा / सुरक्षा) गर्छ ।

  • 彼女は僕の一番大切なものだ

    उनी मेरो जीवनधन हो ।

  • この大切さはどんなに強調しても強調しすぎることはない

    यसको महत्त्वबारे जति भने पनि यथेष्ट हुँदैन ।

  • あなたの協力が大切であることを忘れないでください

    तपाईंको सहयोग महत्त्वपूर्ण छ भनेर नबिर्सनुहोस् ।

  • 君には無価値に見えても僕には大切なんだ

    तिमीले मूल्यहीन ठान्ने कुरा मेरो लागि महत्त्वपूर्ण हुन्छ ।