偶偶
1. 〔偶然〕 by chance; संयोगले ; संयोगवश ; अनजानमै ; अकस्मात् ; अकाण्ड ; अपर्झत ; काकताली kaaktaalii ;
道で偶々彼に会った
मैले अकस्मात् (/ अचानक / संयोगले) उसलाई बाटोमा भेटेँ ।
偶々市場で彼に出会った
सन्जोगले (/ संयोगले / अकस्मात्) उससँग बजारमा भेट भयो ।
彼は偶々やってきた
ऊ बाटो परेर आयो ।
偶々良くないものを見た
म नराम्रो दृश्य हेर्न पुगेँ ।
偶々それを聞いてしまった
इच्छा नहुँदा नहुँदा त्यो मेरो कानमा पुगिहाल्यो ।
偶々この本を見つけた
संयोगले यस किताब पाएँ ।
私は偶々そこにいた
म संयोगले त्यो ठाउँमा थिएँ ।
2. ⇒たまに(偶に)