担当
1. charge; रखवाली ; देखरेख ; इनचार्ज * ネ英;
彼女の担当の看護師
तिनको उपचारमा संलग्न चिकित्सक
担当の役人
यस विषयमा प्रधान अधिकारी
担当の機械工たち
जिम्मेवार मिस्त्रीहरू
お巡りさんは自分の担当区域の全部の家を知っている
पुलिसले आफ्नो इलाकाको प्रत्येक घर चिन्दछ ।
輸出担当の管理者として就職できた
मैले निर्यात प्रबन्धकको जागिर पाउन सकें ।
私は政治犯担当の警察官に呼び出された
राजनैतिक कैदीहरू हेर्ने जिम्मा पाएका प्रहरी निरीक्षकले मलाई बोलाए ।
連語
担当する
を担当して ~
……; को रेखदेख (/ रखवाली) गर्दै
清掃や維持管理を担当している男子
सरसफाइ र मर्मतसम्भार कामको निरीक्षण गर्ने पुरुष
私は年生を担当している
म दश कक्षाको रेखदेख गर्दैछु । ; मैले दश कक्षाको जिम्मेवारी वहन गरेको छु ।