立つ
1. 〔縦にまっすぐになる〕 stand; उठ्नु ; खडा हुनु ; उभिनु ; ठन्कनु ;〔立たせる〕 stand;
さっと立つ
जुरुक्क उठ्नु
出入り口に立つ
प्रवेशद्वारमा उभिनु
マイクの真ん前に立つ
माइक्रोफोनको ठीक अगाडी उभिनु (/ खडा हुनु)
水辺に立つ一人の人
पानीको किनारमा एक जना खडा व्यक्ति
新妻は慎ましく夫のわきに立っていた
दुलही दुलाहाको छेउमा संकोची (/ लज्जालु) भई उठिरहेकी थिइ ।
彼は彼らが食べている間かたわらの木の下に立っていた
उहाँहरूले खाई नसकुञ्जेल तिनी उहाँहरूकै नजिक उभिरहे ।
立っていると思う者は倒れることがないよう気をつけなさい
म खडा छु भन्ने जसले विचार गर्दछत्यो होशियार रहोसनत्रता त्यो लड्छ ।
2. 〔立ち上がる〕 stand up; उठ्नु ; उभिनु ; खडा हुनु ; जुरमुराउनु / जुरमुरिनु * はっとしてさっと;〔立たせる〕 stand~(up); खडा गर्नु ; उभ्याउनु ; ठड्याउनु ; ठन्काउनु ;
さあ立って出かけなさい
लौउठेर जाऊ ।
立って中央に来なさい
उठ र बीचमा उभ ।
娘が始めて立った
मेरो नानी पहिलो चोटि थिग्रियो । ; मेरो नानी विस्तारै उभियो (/ अडियो / थिरी गऱ्यो) ।
3. 〔突き刺さる〕
歯が立たない
4. 〔蒸気 / 波 / 霧などが生じる〕
湯気が立っているシチュー
बाफ उठेको सिरुवा
池の水に風が吹いて波が立った
पोखरीको पानीमा हावा लागेपछि लहर चल्यो ।
この石けんはよく泡が立つ
यो साबुनबाट धेरै फिँज निस्कन्छ ।
車が通ると砂ぼこりが立った
गाडीमा जाँदा धुलो उड्यो ।
秋風が立った
शरद्को चिसो हावा चल्यो ।
5. 〔閉められている〕
戸が立っている
ढोका बन्द छ ।
6. 〔定まる〕
私の計り事は立つ
मेरो अभिप्राय ठहर्नेछ ।
7. 〔開かれる〕
毎日ここで朝市が立つ
हरेक दिन बिहान यहाँ जात्रा (/ मेला) पर्छ ।
8. 〔成り立つ〕
そういう理屈は立たない
त्यो त युक्तिहीन (/ नासमझ / विवेकको विरूद्ध) हुन्छ ।
あの人は弁が立つ
उहाँ सलसल (/ प्रवाहसित / वाक्पटुतासित) बोल्न सक्नुहुन्छ । ; उहाँ वाग्मी (/ वाक्पटु / बोल्न सिपालु) हुनुहुन्छ ।
9. 〔面目が保たれる〕
今回はあなたの顔が立つように条件をのみましょう
यसपाली तपाईंको इज्जत बचाउन सम्झौता गरौं ल ।
10. 〔ある立場 / 状況に置かれる〕
苦境に立つ
कष्टमा पर्नु
証人に立つ
साक्षिको रूपमा खडा हुनु
人の上に立つ
अरूलाई डोऱ्याउनु ; अरूमाथि नेतृत्व लिनु
君は彼の側に立った
तिमी उसको पक्षमा लाग्यौ (/ पछ्यायौ) । ; तिमीले उसको पक्ष लियो ।
それだけでも暮らしは立っています
त्यत्तिले पनि मैले हातमुख जोर्न सकिरहेको छु ।
11. 〔世に広まる〕
彼は行く先で波風を立てる
々ऊ जहाँ गए पनि खटपट (/ खडबड / मनमुटाब) उछाल्छ (/ मच्चाउँछ / उराल्छ) ।
彼は女優と結婚するといううわさが立っている
ऊ अभिनेत्रीसित विवाह गर्छ भन्ने हल्ला फैलिएछ ।
12. 〔季節などが始まる〕
翌年の秋立つころに彼は帰らぬ人となった
अर्को सालको शरद् शुरु हुँदा नहुँदा उसले आँखा चिम्लयो ।
13. 〔立ち去る / 出発する / 発つ〕
明日ポカラに立つ予定です
भालि पोखरामा जाने योजनामै छु ।
さてもう立たなければなりません
अब म (मैले) लाग्नु (/ जानु / हिँड्नु) पर्छ ।
バスに遅れるといけないので彼は早く立った
गाडीमा भ्याओस् भनेर ऊ छिटो हिँडिसक्यो ।