尖る
1. 〔神経が過敏になる〕
彼はちょっとしたことにでもすぐ尖る
ऊ सानो कुरामा पनि चोसो (/ थुतुना चुस्स) पारिहाल्छ ।
2. 〔声などが〕
尖った声で
चर्को स्वरमा
慣用表現
〔物の先が鋭くなる〕 चुच्चिनु ; चुच्चो हुनु ; साँगुरिनु ;
尖った石(針杭)
/चुच्चे (/ तीखो / चुच्चो) ढुङ्गो (सियो / घोचो) ; चुच्चिएको (/ तीखो परेको) ढुङ्गो (सियो / घोचो)
尖ったナイフ
धारिलो चक्कू
先の尖った壁
चुच्चिएको (/ साँगुरिएको) गारो
尖った棘
घोपाहा (/ घोपाउने) काँडो
尖った形
चोसो (/ चुच्चो / कोण भएको) आकार
尖った唇
चोचो ; चोसो (मुख) ; थुतुना ; चुच्चो ओठ
口の尖った人 〔女〕
चरीचुच्चे (/ चोसे) मानिस ; चोसो मुख भएको मानिस ;चोसी स्त्री