UNOES日ネ辞書日本語⇄ネパール語辞書

留まる

1. 〔固定される〕 be fixed

  • このピンでは留まらない

    यो पिनले त गाड्दैन (/ खिल्दैन / समाउँदैन) ।

2. 〔鳥が〕 perch on; बस्नु ;

  • 鳥が枝に留まった

    चरा हाँगामा आएर बस्यो ।

  • 鳥が止まり木に留まって木の実をつついている

    चराले रूखको हाँगोमा बसेर फल टिप्दैछ ।

3. 〔滞在する〕 stay; बस्नु ;

  • 職が同じだったので彼はその家に留まって共に働いた

    एउटै पेसा भएकोले उनले उनीहरूको घरमा बसेर सँगै काम गरे ।

  • 家族の助けもあってトーゴにか月間留まるための手はずが整った ’

    परिवारको सहायता पाएको कारण मैले त्यहाँ छ महिना बस्ने योजना बनाएँ ।

4. 〔気が付く〕 चिन्नु ; हेर्नु ;

  • 最初に目に留まる句

    किताब पल्टाउनेबित्तिकै आँखा पर्ने पद

  • 彼らの手本が他の人の目に留まった

    तिनीहरूको उदाहरण अरूको नजरमा पऱ्यो ।

  • この土地は野心的な開発業者たちの目に留まっていた

    यो जग्गा हात पार्न महत्त्वाकांक्षी निर्माताहरूले आँखा लगाइरहेका थिए ।

5. 〔構える〕

  • お高く留まって何様だと思っているんだ

    कस्तो अहङ्कारी (/ कति मात्तिएकी)आफूलाई के ठानेकी त