隣
1. 〔隣家〕 the house next door; छेउको (/ पल्लो) घर ; वल्लो (/ पल्लो) घर ;〔隣の人〕 one's (next-door) neighbor; निकटवर्ती ; वल्लोपल्लो घरको व्यक्ति ; घरसँगैको छिमेकी ;
左隣
बायाँ (/ देब्रे) पट्टिको घर
右隣の人
दायाँ (/ दाहिने) पट्टि बस्ने छिमेकी
隣はだれが住んでいますか が「あっちの」で が「こっちの」
पल्लो (/ वल्लो) घरमा को बस्छ पल्लो वल्लो
火事は隣から出た
आगो छिमेकीको घरबाट निस्कियो (/ दन्कियो / लाग्यो) ।
連語
隣の
隣の町
छिमेकी नगर
オールドバスパークの隣の店
अर्ड बसपार्कसंगैको एउटा पसल
2. 〔横〕
たまたま彼の隣に座った
अकशमात् म उसको पक्षमा (/ छेउमा) बसेँ ।