UNOES 日本語・ネパール語辞典用例つき・無料

取り交わす

exchange

  • 彼らの間で密約が取り交わされた

    तिनीहरूबीच गोप्य रूपमा सम्झौता (/ करार) बाँधियो ।

  • 両家の間で結納が取り交わされた

    दुवै परिवारबीच कलिया (/ वाग्दान) साटियो । ; दुवै परिवारबीचमा टिकोटालो (/ वाग्दानको उत्सव) गराइयो ।