UNOES日ネ辞書日本語⇄ネパール語辞書

取る

1. 〔手に持つ〕 take; have; लिनु ; लानु ; फाल्नु ; निकाल्नु ; ओगट्नु ;

  • 彼女は子供の手を取った

    उनले बच्चाको हात लिइन् (/ समातीन्) ।

  • 彼はコートを取ってそれから去った

    उसले कोट लियोअनि त्यसपछि ऊ गयो ।

  • お釣りは取っておきなさい

    खुजुरा (/ चानचुन्) आफूसित राख । ; खुजुरा (/ चानचुन्) फर्काउनुपर्दैन । ; पैसा फिर्ता दिनुपर्दैन ।

  • 手に取ってご覧ください

    लिएर (/ हातमा राखेर) हेर्नुस् न ।

  • ここでちょっと待っていてください。直ぐに取って戻って来ますから ’

    तपाईं यहीँ बस्दै गर्नुस् । म तुरुन्तै लिएर आइहाल्छु ।

  • 手を伸ばしてその本を取ってもらえませんか と言うとねだっている意味になる

    हात बढाएर (/ समातेर) त्यो किताव मलाई ल्याइदिनू न हात फैलाएर

2. 〔取って渡す〕 ल्याउनु ; पुऱ्याउनु ; हात फैलाएर लिनु ;

  • 手を伸ばしてその本を取ってもらえませんか

    हात फैलाएर त्यो किताब लिएर दिनुहुन्न

  • その塩を取ってください

    प्लीज त्यो नून मलाई दिनू न ।

  • 銀行に金を取りに行ってくれ

    बैंकमा गएर पैशा ल्याइदेऊ ।

3. 〔手に持って使う〕 हातले छुनु (/ चलाउनु) ;

  • 受話器を取る

    टेलिफोन उठाउनु

  • 若い娘が馬の口を取っていた

    केटीले घोडाको लगाम लाएर हिँड्दैथी ।

  • あなたが掛けた番号は取られなかった

    तपाईंले सम्पर्क गर्नुभएको नम्बर उठेन ।

4. 〔除く〕 remove; हटाउनु ; निकाल्नु ;〔脱ぐ〕 take off; खोल्नु ; फुकाउनु ;〔校正で〕 delete; मेटाउनु ;

  • 帽子(ネクタイ)を取る

    टोपी (/ टाइ) खोल्नु (/ फुकाउनु)

  • 〔魚の〕うろこを取る

    माछाको) कत्ला झिक्नु

  • シャツの染みを取る ’

    कमीजबाट दाग दूर गर्नु

  • すすいで目の汚れを取る

    पानी छम्केर आँखाको कसर (/ विकार (/ मल) फालिनु (/ निकाल्नु)

  • 恐怖心を取る

    डर हटाउनु (/ दूर गर्नु)

  • 面を取る

    धारलाई (/ कोणलाई) गोल्याउनु (/ गोलो पार्नु)

  • 朝目やにを取りながら出て行った

    ऊ बिहानै आँखाका कचेरा पुछ्दै बाहिर निस्क्यो ।

5. 〔奪う〕 take~ away; थुत्नु ; लुट्नु ; डाँका हाल्नु ; हड्पनु / हडपनु ;〔盗む〕 steal; चोर्नु ; चोरी गर्नु ;

  • 命を取る

    मार्नु ; ज्यान लिनु

  • 彼はうまいことをいって私から金を取った

    उसले चिप्ला कुरा गरेर मसँग पैसा धुत्यो (/ थुत्यो / फुत्कायो) ।

  • もっと取っておけば良かったぐらいだ ’

    अझ धेरै लिएको भए हुने रहेछ ।

  • 夫は妻を宗教に取られたと感じた

    धर्मले गर्दा आफ्नी पत्नी छिनिएको जस्तो पतिलाई लाग्थ्यो ।

6. 〔権力を握る〕 लिनु ; जमाउनु ;

  • 天下を取る

  • 政権を取る

    शासनाधिकार लिनु (/ जमाउनु)

7. 〔採集する〕 gather; उठाउनु ; ओसार्नु ;

  • 薪を取りに行く

    दाउरा उठाउन (/ ओसार्न) जानु

  • 木からりんごを取る

    रूखबाट स्याउ टिप्नु

8. 〔受ける / 得る〕 take; get; पाउनु ; हाशिल गर्नु ;

  • 日間の暇を取る

    दुई दिनको छुट्टी लिनु

  • わいろを取る

    घूस लिनु (/ स्वीकार्नु)

  • 等賞を取る

    पहिलो स्थान जित्नु (/ पाउनु)

  • 物理で零点を取った

    मैले भौतिकविज्ञानमा आलु (/ लड्डु) खाएँ (/ पाएँ) ।

  • 彼は前半に三点を取った

    खेलको पहिलो भागमा उनले तीन गोल हाने ।

  • 彼女は市民権を取る努力をし続けている

    उनले नागरिकताको प्रमाणपत्र लिन खोजिरहेकी छिन् ।

  • これらの月に日から日取って何としてでも盆地の外に出るようにしている

    ती महिनामा म दश या पंध्र दिनको लागि जसरी भए पनि उपत्यका बाहिर जान्छु ।

9. 〔食物 / 睡眠などを取る〕 लिनु ; पाउनु ;

  • 私たちはチヤを飲み少しの朝食を取った

    हामीले चिया पियौं र अलिअलि नास्ता खायौँ ।

  • 遠慮なく取って召し上がりなさい

    बिना हिचकिचाहट लिएर खान ।

10. 〔選ぶ〕 राज्नु ; छान्नु ; लिनु ;

  • 職(新しい信仰)を取る

    पेसा (नयाँ विश्वास) अँगाल्नु

  • 確固たる立場を取る

    दृढ अडान लिनु

  • 中立の立場を取る

    तटस्थ ओहदा (/ स्थान) लिनु

  • 学校で歴史を取ったのかい

    स्कूलमा इतिहास पढ्यौ

  • どちらを取ろうか迷っている

    अझै म यता न उता जान नसकिरहेको छु ।

  • 彼らはどんな見解を取るだろうか

    तिनीहरू कस्तो दृष्टिकोण अपनाउनेछन्

  • 我は彼の側か彼らの側いずれかを取る必要がある

    々हामीले कि त उहाँको पक्ष कि त तिनीहरूको पक्ष लिनुपर्छ ।

11. 〔時間 / 場所を占める〕 ओगट्नु ; लिनु ;

  • 旧ソ連が取っていた土地

    भूतपूर्व सौभियत संघले ओगटेका भूमिहरू

  • テーブルが部屋のスペースを取った

    टेबलले कोठाको धेरै ठाउँ ओगटेको (/ लिएको / ढाकेको) छ ।

  • これはひどく時間を取る

    यो त धेरै समय लाग्छ ।

  • 一度それを読むのに時間を取ってみては如何ですか ’

    एक चोटि त्यो पढ्न समय निकाल्नुस् नहुन्न

12. 〔料金などを徴集する〕 लिनु ; उठाउनु ;

  • 家を買うと税金を取られる

    घर किन्यो भने कर लाग्छ ।

  • 食費として月千ルピア取る

    खानाको खर्च भनेर मासिक रूपले तीन हजार रूपियाँ लिन्छ ।

13. 〔記録などをつける〕 टिप्नु ; लेख्नु ;

  • テープに取った対話

    टेपमा ध्वनि भरेको कुराकानी

  • 講演のメモ(ノート)を取る

    भाषणको नोट लिनु ; भाषण टिप्नु (/ टिपिराख्नु)

  • 子供たちの歌をテープに取った

    उसले छोराछोरीको गीत टेपमा भऱ्यो ।

14. 〔理解する〕 बुझ्नु ; सम्झनु ;

  • 他に取りようのない言葉

    एकार्थक (/ एउटै मात्र अर्थ लाग्ने) शब्द

  • 少女は彼の笑顔を承諾のサインと取った

    केटीले उसको मुस्कानलाई “हो” भन्ने सम्झी ।

15. 〔確保する〕 निकाल्नु ; लिनु ; कायम राख्नु ;〔場所や物を〕 reserve; रोकेर राख्नु ; ओगट्नु ;

  • 宿を取る

  • 場所(官職)を取る

    ठाउँ (पद) ओगटिनु (/ रोकेर राखिनु)

  • 時間を取る

    समय निकाल्नु

  • カーボンでコピーを枚取る

    कार्बन–पेपर राखेर (एकै पटकमा) दुई प्रतिलिपि निकाल्नु

  • バスで友達の席を取った

    उसले बसमा साथीका लागि सिट ओगट्यो (/ रोकेर राख्यो / छेकथुन गऱ्यो) ।

  • あなたの席を取ってあります

    हामीले तपाईंको मेच रोकाइदियौं ।

  • 子供は平均台の上を釣り合いを取って歩いた

    बच्चाले (/ बालकले) आफ्नो शरीर सन्तुलित राख्दै छडमा अघि बढ्यो ।

16. 〔保存する〕 preserve; keep; save; जोगाउनु ; बचाउनु ; समाल्नु / सम्हाल्नु ; जोगाएर राख्नु ;

  • 食べ物を取っておく

    खाने कुरा सड्नबाट सुरक्षित राख्नु

  • 商取引に関して合意書を作成し取っておく

    व्यापारिक कारोबार लेखापढि गरेर राख्नु

  • 君が取っておいてくれ

    यो तिमीले राख ।

17. 〔購読する〕 get; take; subscribe to; सधैं किन्नु (/ लिनु) ;

  • いつもどの新聞を取っていますか

    तपाईं कुन अखबार सधैं किन्नुहुन्छ

  • ライジングネパール誌かゴルカ誌いつもどちらを取るんだい

    तिमी सधैं राइजिङ्ग नेपाल किन्छौ कि गोरखापत्र

18. 〔注文する〕 order; make (/ put in) an order for~; माग (/ अर्डर / मगाइ) गर्नु ; माग्नु ; भिकाउनु ;

  • 私は何を取ろうかな

    म के मागूँ

  • レストランでもダルバートを取った

    मैले रेस्टुरेन्टमा (आएर) पनि दालभात मगाएँ (/ अर्डर गरेँ) ।

19. 〔注文して持ってこさせる〕 मगाउनु ;

  • 彼は弟から品物を取った

    उसले भाइलाई सामान मगायो ।

  • 彼は業者を通して本を取った

    उसले व्यापारीद्वारा आफूलाई किताब मगायो ।

  • 近所のピザ屋からピザを取ろう

    नजिकको पिज्जा रेस्टुरेन्टबाट पिज्जा मगाऔं ।

20. 〔年齢を重ねる〕

  • 年を取る

  • 人は年を取ると

    मानिसहरू बूढो हुँदै गएपछि

  • 彼は年を取ってきた で「年を取ってしまった」の感が出る

    उहाँ बूढो हुँदै जानुभएको छ । *बूढो हुँदै जानु भइसक्यो

21. 〔引き受ける〕 लिनु ; निवर्ह गर्नु ;

  • 責任を取る 〔人の罪をかぶる〕

    दोष भोग्नु ;दोष (/ सजाय) स्वीकार गर्नु

  • 責任を取って辞職した

    दोष आफै लिएर उसले राजीनामा गऱ्यो ।

22. 〔手段を講じる〕 ( उपाय) लिनु ; मिलाउनु ; प्रबन्ध गर्नु ;

  • 適切な処置を取る

    ठीक्कको (/ सुहाउँदो / उचित / ठ्याक्क मिल्ने) उपाय लिनु (/ भेट्टाउनु / पाउनु)

  • 何でも一番よいと思う処置を取れ

    तँलाई सबैभन्दा ठीक लाग्छ त्यही उपाय ले ।

23. 〔計る / 数える〕 गान्नु ;

  • 脈を取る

  • カウントを取る

  • 拍子を取る

  • 寸法を取る

  • 手拍子を取りながら踊った

    तिनीहरू थपडी मारेर (/ ताली बजाएर) नाचे ।

24. 〔型を作る〕

  • 型を取る

25. 〔入れる〕 पसाल्नु ; छिराउनु ;

  • 風(空気)を取る

    चिसो हावा छिराउनु

  • 彼は妻を取った

    उसले आफ्नी स्वास्नीलाई भित्र्यायो ।

26. 〔敷く〕

  • 床を取る

    सुत्ने ठाउँ तयार पार्नु

  • 布団を取る

    भूइँमा) ओछ्यान (/ बिछ्यौना) ओछ्याउनु (/ बिछ्याउनु / फिँजाउनु)