年/歳
1. 〔 1 年を単位とした間〕 a year; वर्ष barsha ; साल ;
翌年 (
त्यसपछिको साल (/ वर्ष)
その年の内に
त्यही वर्षमै
年が改まる
वर्षको शुरु हुनु
年が改まって
वर्षको शुरुमा
年月
वर्ष दिन
2. 〔年齢 / 特定の年ごろ〕 one's age; उमेर ; वर्ष ; आयु ; दिनगन्ती ;
お年はいくつですか 人の歳を平気で尋ねる女性も多いが尋ねられることを嫌う女性も多い
तपाईंको उमेर कति हो तपाईं कति वर्षको हुनुहुन्छ
私の年は才です
म २३ बर्ष(को) भएँ ।
年の割に彼女は背が高い ’
उसको उमेर विचार्दा ऊ निकै अग्ली छे ।
年若くして結婚した
कलिलो (/ कम / बालककालको) उमेरमा नै उनको बिहा भयो ।
あなたのご両親のお年はいくつですか
तपाईंका आमाबुबा कति–कति वर्षीय हुनुहुन्छ
年を感じさせない
बूढो नदेखिने ; चिरनूतन
彼女は年とともに柔軟さが増した
उहाँ उमेर ढलेपछि (/ खाएपछि) अझ लचकदार (/ लचिलो) हुनुभयो ।