UNOES日ネ辞書日本語⇄ネパール語辞書

突然

1. suddenly; unexpectedly; abruptly; all of a sudden; अचानक / अच्चानक ; अकस्मात् ; फरक्क ; अकाण्ड akaaNDa ; अगत्या ; अपर्झट ; अब्झट ; काकताली kaaktaalii ;

  • 突然現れる

    मुल्किनु ; मुलुक्क देखा पर्नु

  • 突然泣き崩れる(笑い出す)

    एक्कासि रून (हाँस्न) थाल्नु ;

  • 突然生じる事態に対処する

    अपर्झट आइपर्ने अवस्थालाई संभाल्नु

  • 彼は突然立ち上がった

    ऊ जुरुक्क उठ्यो ।

  • 病人はしゃべっているうちに突然死んだ

    बिरामी बोल्दाबोल्दै घुत्रुक्क (/ खुत्रुक्क) भयो । ; बोल्दाबोल्दै बिरामीको तत्काल मृत्यु भयो ।

  • 突然降ってきた富には欲もあまりわかない は「努力なしで」

    अनायास (/ विनाप्रयास / स्वतप्राप्त धनमा लोभ पनि कम हुन्छ । *अनायास

  • 両陣営が辻で突然出会った

    दुई समूहका बीच गौंडामा जम्काभेट (/ मुठभेड) भयो ।

  • 突然ライトで顔を照らされた

    अच्चानक बत्तीको उज्यालो मेरो मुखमा फालियो ।

  • ガソリン代が突然上がった

    तेलको मूल्य अचानक बढ्यो ।

  • 彼女の手から突然雑誌を掴み取った

    उसले उनको हातबाट पत्रिका स्वाट्ट तान्यो ।

  • 事故現場に突然人が集まった

    々दुर्घटना भएको ठाउँमा एकाएक (/ अकस्मात् / एक्कासि / अपर्झट) मानिसहरू भेला भए ।

  • 突然そんなことを言って

    एकै चोटि तिमीले यसो भन्यौ ।

  • 彼女の息子は突然病死した

    उनको छोरा अकस्मात् बिरामी परेर मऱ्यो ।

  • その者たちは突然一斉に入って来た

    तिनीहरू समूह बनाएर एक्कासि कोठामा घुसेर आए ।

  • 彼は夜中の時に突然目が覚めた ’

    ऊ राति दुई बजे अचानक उठ्यो ।

  • 突然よい考えが頭に浮かんだ

    मलाई एउटा राम्रो आइडिया अचानकसँग (/ झट्टै / तुरुन्तै) आयो ।

  • 彼は突然部屋から出ていった

    ऊ कोठाबाट स्वाट्ट (/ खुरुक्क / सुटुक्क) निस्केर गयो ।

  • 泥棒はこっそりと突然にやってくる

    चोर सुटुक्क र नचिताएको बेलामा आउँछ ।

連語
突然の
  • 突然の支出(出来事/休み/奉仕)

    आकस्मिक (/ भइपरी आउने / अत्यन्त जरुरी) खर्च (घटना / बिदा / सेवा)

  • 突然の検査

    आकस्मिक (/ अचानक परेको) निरीक्षण

  • 突然の訪問客

    सोच्नै नसोचेको पाहुना ; आशै नगरेको पाहुना

  • 突然の出来事 〔不意の〕

    काकताली ; संयोग ; भैपरी आउने घटना ; एक्कासी घट्ने घटना ; अपर्झट ;सोच्दा पनि नसोचेको घटना ; काकतालीन्याय