UNOES日ネ辞書日本語⇄ネパール語辞書

継ぐ

1. 〔受け継ぐ〕 take over; लिनु ; सम्हाल्नु ; उत्तराधिकार प्राप्त गर्नु ; हकदार हुनु ;

  • 家名を継ぐ ’

    आफ्नो कुल थाम्नु

  • 王座を継ぐと

    राज्यारोहण गरेपछि

  • 彼の後を継ぐ王

    उनीपछि राजा हुन छानिएका जन

  • 昨日新しい校長が継いだ

    नयाँ प्रधानाध्यापकले हिजो स्कूलको कार्यभार लिए ।

  • 次男が彼の跡を継いで社長になった

    माहिला छोरा बुबाको स्थान लिएर (/ बुबाको पछि आएर) सभापति भए ।

2. 〔繕う〕 mend

3. 〔足す〕 add; जोड्नु ; थप्नु ;

  • 火に炭を継ぐ

    आगोमा कोइला थप्नु

  • 火鉢に火を継ぐ

    अँगेठीमा (/ मकलमा) राँको झोस्नु (/ सार्नु)