使う
1. 〔物 / 器具を〕 use; handle; चलाउनु ; चलन (/ प्रयोग) गर्नु ; काममा ल्याउनु ; अपनाउनु ; लिनु ;〔上手に〕 make a good use of; ~ को सदुपयोग (/ सही प्रयोग) गर्नु ; राम्ररी चलाउनु ;〔使われる〕 be used; चल्नु ; प्रयोग हुनु ; उपभोग (/ उपयोग / खपत) हुनु ;
機械を使う
मेसिन चलाउनु (/ प्रयोग गर्नु)
手品を使う
जादुगरी गर्नु ; चटक (/ हातको खेल) खेल्नु
じゃがいもは様な料理に使われる
々आलुलाई विभिन्न परिकार बनाउनमा उपयोग (/ प्रयोग) गरिन्छ ।
必要なら僕の自転車を使いな
चाहिन्छ भने मेरो साइकल चलाऊ (/ ओगट) ।
トイレだれか使っていますか
के बाथरूम खाली छ
見るために目を使うだろ
हेर्नलाई तिमी आँखा प्रयोग गर्छौ ।
新しい紙幣はまだあまり使われていない
नयाँ नोटहरू त्यत्ति चल्तीमा (/ प्रयोगमा) आइसकेका छैनन् । ; नयाँ नोटहरू त्यत्ति चलेका छैनन् ।
電話は使われている
फोन व्यस्त छ । ; फोन कसैले चलाउँदैछ ।
電話を使ってもよろしいですか
फोन् चलाउन सक्छु
その部屋は使われている
त्यो कोठा खाली छैन । ; त्यो कोठामा मान्छे बसिसकेछ ।
パンを切るのにナイフを使います
रोटी काट्न हामी छुरी चलाउँछौं ।
彼の名前を使おう ’
उहाँको नाम लिऔं ।
使った後は水を掛けて清潔にしよう ’
प्रयोग गरेपछि पानी राखेर स्वाबलम्बि बनौं ।
2. 〔雇う〕 employ; नियुक्त (/ प्रयोग) गर्नु ; काम ल्याउनु ; (ज्यालामा) काम दिनु ;〔うまく使う〕 handle; manage; चलाउनु ; प्रबन्ध (/ व्यवस्था) गर्नु ;〔人を〕 use; ~ लाई चलाउनु ; प्रयोग गर्नु ;〔使われる〕 be used (/ employed); चल्नु ; प्रयोग हुनु ;
手先に使う ~
लाई आफ्नो हात (/ काठपुतली) बनाउनु ; आफ्नो औजार जस्तो गरी चलाउनु
私は彼に使われている
म उसको निम्ति काम गर्छु ।
彼は上手に労働者を仕事に使う 良い監督組織ができるという意味
ऊ नोकरलाई राम्ररी कजाउन (/ काम गराउन / काममा जोताउन) सक्छ । */
この店で使ってもらえませんか
यो पसलमा मलाई केही काम दिनुहुन्न
彼は妻をひどい仕方で使う
ऊ स्वास्नीसित निर्दयतासाथ व्यवहार गर्छ ।
彼は私を重要な役目を担うように使い続けてくれた
उहाँले मलाई महत्त्वपूण भूमिका निवाह गर्न प्रयोग गरी नै रहनुभयो ।
以下の言葉を文章内で使いなさい
निम्नलिखित शब्दहरूलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
3. 〔言葉を用いる〕
日本語を使って手紙を書く
जापानीमा लेख्नु
ヒンディー語をもう少し使わないといけない
मेरो हिन्दी भाषा अलिकति अभ्यास चाहिने रहेछ ।
4. 〔手段を用いる〕
あの手この手を使って借金をした
सक्दो धेरै उपाय निकालेर ऋण लियो ।
彼はたくさんの例え話しを使って話した
उहाँले थुप्रै दृष्टान्तहरू चलाएर कुरा गर्नुभयो ।
彼はチェスで上手い手を使った
उसले चेसको राम्रो (/ चतुर / दक्ष) चाल चाल्यो (/ चलायो) । ; उसले चेसमा आफ्नो चतुचता (/ दक्षता) देखायो ।
5. 〔名詞と結びついて , ある行為を表す〕
足を使う
हिंड्नु ; खुट्टा चलाउनु
頭を使う
सोच्नु ; आफ्नो बुद्धि (/ दिमाग) चलाउनु
わいろを使う
धूस दिनु (/ चलाउनु)
6. 〔消費する〕 ⇒ つかう(遣う) 1
ミルク全部使ったの
सबै दूध चलायौ
市場でたくさん金を使った
उसले बजारमा धेरै पैसा मास्यो (/ सिद्ध्यायो / खर्च गऱ्यो / सकायो) ।
インドの国境地帯ではネパールの金も使える
भारतको सीमा क्षेत्रमा नेपाली पैस पनि चल्छ ।
あの人は幾らでも金が使える
ऊ जति पनि खर्च गर्न सक्छ । ; ऊ आफूलाई जति मन लाग्छ त्यत्तिकै खर्च गर्न सक्छ ।
千ルピアなんかあっという間に使ってしまう
एक हजार रुपियाँ भने एकछिनमै मासिन्छ (/ सिद्ध्याइन्छ / खर्च हुन्छ) ।
お金は節約して使うのよ
तिमीले पैसा कम खर्च गर्नुपर्छ ।
彼は稼いだだけ使う
ऊ जत्ति पैसा कमाउँछ त्यत्तिकै उडाउँछ ।
今月は単位の電気が使われた
यस महिनामा सत्र एकाइ बिजुली खपत (/ उपभोग / उपयोग) भएछ ।