UNOES日ネ辞書日本語⇄ネパール語辞書

動き

1. 〔動向 / 移り変わり〕 क्रम ; मोड ;

  • 世界経済の動き

    विश्वअर्थको मोड (/ क्रम)

  • 不安定な政治的動き

    बदलिँदो राजनैति परिस्थिति (/ परिवेश)

  • 第二次世界大戦後この動きに拍車がかかった

    दोस्रो विश्वयुद्दरछि यो क्रम झनै तीब्र भयो ।

2. 〔流れ / きざし〕

  • 国家主義の動き

    राष्ट्रवादको लहर (/ छाल / प्रवाह)

3. 〔行動〕 कदम ; कामकुरा ; क्रियाकलाप ; गतिविधिहरू ;

  • 世界は日本の動きに注目している

    विश्वले जापानले चलाउने चालमा ध्यान लगाएछ ।

  • 警察は一味の動きを厳重に警戒している

    पुलिसहरूले डाँकूहरूको हरेक कदम (/ कामकुरा) ध्यानसित हेरिरहेछन् ।

慣用表現

〔動作 / 運動〕 a movement; a move; a motion; चाल ; क्रम ; लहर lahar ; हलचल / चलहल ; हाउभाउ * 目や顔 , 手の動き; दम dam ;

  • 肢体全体の動き

    अङ्गचालक ; अङ्ग चलाउने काम ; अङ्गको सञ्चालन

  • 体の動き

    अङ्गचालन ; अङ्गसञ्चालन

  • 動きを身振りで表す

    इशाराले कार्यलाई दर्शाउनु

  • 適度の運動をしないと体の動きが鈍る

    ठिक्कको व्यायाम नगर्दा जिउको चाल ढिलो (/ सुस्त) हुन्छ ।

  • それから数秒の間動きが止まったかのようでした

     त्यसपछि त्यो एकछिन थामिएझैं हामीले देख्यौं ।

  • こんなやる気のない動きでは仕事が終わらない

    यस्तो जाँगरमरूवा (/ अल्छी / लोसो) चालले काम सकिँदैन ।