UNOES日ネ辞書日本語⇄ネパール語辞書

別れる

1. 〔人と〕 part; छुट्टिनु ; छुट्टा - छुट्टै रहनु ; दाहिने वा देव्रेतिर मोडिनु ; अलग बस्नु (/ गर्नु) ; अलग हुनु ; बिदा दिनु * 別れを告げる;〔絶交する〕 break off relations with~; मित्रता टुटाउनु ; अचानक रोकिनु ; छोड्नु ;

  • 彼は友達と別れてしまった

    उसले साथीहरूलाई छोड्यो । ; उसले साथीहरूसितको मित्रता टुटायो ।

  • 家族と別れる ’

    आफ्ना घरकाहरूबाट बिदा लिनु

  • 彼とはサネパで別れた

    मैले ऊसँग सानेपामा छुट्याएँ ।

  • さよならを言って彼と別れた

    मैले बाइबल भनेर छुट्टिएँ । ; मैले बिदा दिएर छुट्टिएँ ।

  • 両親は彼女を彼から別れさせようとした

    उनका बाबुआमाले उनलाई त्यो केटोबाट छुट्याउन (/ विच्छेद गराउन / विछोड गराउन) खोजे ।

  • 彼らは別れて住んでいる(別居している)

    उनीहरू अलग रहेका छन् । ; उनीहरूले छुट्टिने गरेका छन् । ; उनीहरू छुटेर बस्दैछन् ।

  • 家主と別れた後彼について考え続けた 彼女と別れてもう長いことになる

    घरधनीसँग छुट्टिएपछि तिनीबारे सोच्ने गरें ।मैले उस्लाई पछिल्लो पटक भेटेको लामो समय भैसक्यो ।

2. ⇒りこん(離婚)

  • 別れた人 〔男〕〔女〕

    पारपाचुके (/ विवाहविच्छेद) गरेको व्यक्ति ;é; विरही (पुरूष) ; वियोगी (पुरूष) ;éवियोगिनी (स्त्री) ; विरहिणी (स्त्री)

  • 彼らは別れた後にまた一緒になった

    बिछोडपछि उनीहरूको मिलन भयो ।