訳
1. 〔意味〕 a meaning; sense; बोध ; अर्थ ; मतलब matlab ; काम ;
訳わからない
किरिमिरि ; किरिङमिरिङ
彼が何を言っているのか訳が分からなかった
उसले के भन्न खोजेको हो केही बुझिएन । ; मलाई उसको कुरा अर्थहिन लाग्यो ।
焦って訳の分からないことを語った
उसले आत्तिएर ङ्याङङ्याङ गऱ्यो ।
2. 〔道理〕 व्यावहारिकता ;
訳を付ける
तर्क गर्नु ; पुष्टि गर्नु
訳の分かった人
समझदार (/ बुद्धिमान / व्यावहारिक / तार्किक) व्यक्ति
3. 〔理由〕 a reason; कारण ; हेतु ; आधार ;
いろんな訳で
अनेकौं कारणले गर्दा
~である訳 ~
हुनुको कारण
~の訳で ~
को कारणले
つの訳のうちのいずれか一つまたは両方により
दुईवटा कारणहरूमध्ये एउटा वा दुवैले गर्दा
訳なんか気にすんなよ
तँलाई कारण किन चाहियो
どういう訳か彼は来なかった
ऊ कुनै कारणवस आएन ।
その本当の訳を彼らは知らない
त्यसको वास्तविक कारण उनीहरू बुझ्दैनन् ।
彼らが離婚した訳は分からない ’
तिनीहरूले सम्बन्ध विच्छेद गरेको पछाडिको कारण थाहा छैन ।
ルピア)割引かせるにも大変だったからなんて割引きする訳ないと思った
९०० घटाउन पनि कति गाह्रो भयो । ५० नै त मिलाउन के मिलाउला र जस्तो लाग्यो ।
訳もなく私に怒った
ऊ सितैंमा (/ बिनासित्ती / व्यर्थमा / अकारण) मसँग रिसायो ।
訳もなく何でも怖がる
उसलाई ठोस कारणै बिना कुनै परिस्थिति वा चीजसित डर लाग्छ ।
訳もなく彼はただ疎遠になった
उहाँले त्यतिकै (/ विनाकारण) मलाई माया मार्नुभयो । ; उहाँ मबाट त्यत्तिकै (/ विनाकारण) टाढिनुभयो ।
訳もなく戻って行く訳ないだろう ’
उनीहरू बिनाकारण किन फर्के होलान् र
訳もなく断わる訳にはいかないだろう
मैले कारणै बिना इनकार गर्नु हुँदैन नि ।
訳もなく淋しいのはなぜだろう
मलाई थाह छैन किनतर आज म एक्लो महसुस गर्दैछु ।
4. 〔事情〕 circumstances; अवस्था ; स्थिति ;
お前がそんなこと言って良い訳ないだろう ’
तैंले त्यस्तो भन्नु हुन्थेन क्या
そういう訳なら援助いたしましょう
त्यसो हो भनेम मदत दिन्छु नि ।
そういう訳で
त्यसैले ; सोही कारणले ; त्यसकारणले
親が訳ありで一緒に住まない家庭
आमाबाबु कुनै कारणवश एकसाथ नबस्ने परिवार
彼と親しくなるのは同世代の人と友達になるのとは訳が違う
उहाँसित मित्रता गाँस्नु भनेको दौंतरीहरूसित मित्रता गाँस्नुजस्तो होइन ।
5. 〔結果として当然であること〕
なるほど彼が怒る訳だ
उसलाई रिस उठेको स्वभाविक छ ।
6. 〔面倒〕
それは訳のないことだ
7. 〔否定 / 断定をやわらげて〕
何もそれが本当だと言う訳ではない ’
त्यो सत्य हो भनेको त होइन ।
希望が全くないという訳ではない
आशा मारिहाल्नुपर्ने अवस्था भने छैन ।
感染してもすべてが発病する訳ではない
किटाणु सरेको सबैजनालाई यो रोगले संक्रमण गर्दैन ।
だからといって君が嫌いな訳ではない
यसको मतलब त्यो होइन कि म तिमीलाई मन पराउँदिनँ) ।
約束した手前行かない訳にはいかない
वचन राख्यो भने जानुपऱ्यो । ; प्रतिज्ञा गऱ्यो भन्देखि नगइ हुँदैन ।
彼は我の嘆願が聞けないほどお高くとまっている訳でない
々हाम्रो माग सुन्नै नसक्नेगरी उहाँले आफूलाई टाढा अथवा उच्च स्थानमा राख्नुभएको छैन ।
あなたと仕事をしたくない訳でないんだ ’’
तपाईंसित काम गर्न नचाहेको होइन ।
「で助けが必要では?」「不必要な訳がないよ!君もおいで!」
“” “” “मदत चाहिन्छ होला नि ” “किन नचाहिनु तिमी पनि आऊ न ”
「おい何方なんだよ。俺に協力するのかしないのか」「しない訳ないだろう」 ’
“” “” “ओइ भन् साथ दिन्छस् कि दिंदैनस् ” “तेरो साथ छोड्ने पनि कुरा आउँछ त ”
人生を存分に楽しむんだ。堕落する訳じゃないんだから
त्यतिन्जेलम जीवनको पूरापूर मजा लिन्छु । म बिग्रिहाल्ने त होइन नि ।
番のような歌を含めるべきだと言うわけではない
३० जस्ता गीतहरू समावेश गर्नै पर्छ भन्ने छैन ।