UNOES 日本語・ネパール語辞典用例つき・無料

わんわん

1. 〔犬のなき声〕 bow-wow; woof; arf; भुकभुक ; घङघङ / घ्वाङघ्वाङ ; ह्वाङह्वाङ * 大型犬の;〔幼児語で犬〕 a bow-wow; भुकभुक ;

  • 犬は私に向かってわんわんほえついた

    कुकुरले मलाई भुकभुक गर्‍यो ।

  • 秋田犬がわんわん吠えた

    भोटे कुकुर ह्वाङह्वाङ भुक्यो ।

  • 犬がわんわん吠えている,泥棒が入ったか?

    कुकुर घ्वाङघ्वाङ (/ घङघङ) गर्दै छ, चोर पस्यो कि?

  • 〔優しく犬に呼びかけて〕わんわん!

    चेइचेइ!

    *幼

2. 〔人の泣き声〕 चिच्याएर ; चिच्याइ - चिच्याइ ;

  • わんわん泣く

    ग्वाँ–ग्वाँ (/ धुरूधुरू) रुनु ; चिच्याएर रूनु ; च्याहाँच्याहाँ रुनु

    *赤子が

  • 子供はわんわん泣き続けた

    बच्चा चिच्च्याइ चिच्च्याइ रहयो । ; बच्चा च्याहाँच्याहाँ रोइरह्यो ।

  • 彼女は外に出てわんわんと泣いた

    तिनी बाहिर निस्किन र धुरूधुरू रोइन् ।

  • 悲嘆に彼はわんわん泣いた

    शोकले ऊ घ्वाँघ्वाँ (/ ह्वाँह्वाँ) गर्दै रोयो ।

3. 〔反響する様子〕

4. 〔一度にそろって行う様子〕