焼ける
1. 〔燃える〕 be burned; जल्नु ; डढ्नु ; भस्मा पर्नु ; पोलिनु ;
火災に遭って多くの家が焼けた
अग्निकाण्डमा परेर कैयौं घर सखाप चए । / आगलागिले धेरै घरहरू खत्तम भए ।
大火で何千もの家が焼けた
ठूलो आगोले हजारौं घर जले (/ डढे / भस्म परे / नष्ट परे) । ; अग्निकाण्डमा परेर कयौं घर सखाप (/ स्वाहा) भए ।
2. 〔じか火で火が通る〕 be grilled; डढ्नु ; डढाइनु ;〔天火で〕 be roasted
肉(魚ジャガイモ)が焼けた
/मासु (माछा / आलु) पोलियो (/ पाक्यो / पिल्स्याइयो) ।
肉がよく焼けている
मासु राम्रोसँग पाकेछ ।
焼け過ぎだ
ज्यादा पाकेछ ।
炒っているうちにとうもろこしが焼け過ぎた
मकै भुट्दा हडेछन् (/ बढ्ता खरिएछन्) ।
傷が焼けるように痛む
घाउ चहरिँदो (/ साह्रै पोल्ने) रहेछ ।
3. 〔日光などで黒くなる〕 पोल्नु ; डढ्नु ;
肌が日に焼けた〔健康そうな色に〕〔ひりひりする〕
उसको छाला घामले खरियो (/ खैरो रंग भयो) । उसको छाला घामले डढ्यो (/ पोल्यो / कालो भयो) ।
まぶしい景色を見続けて目が焼けた
चम्किलो दृश्य धेरै बेर हेर्दा आँखा खायो (/ टट्टायो / पोल्यो) ।
4. 〔変色する〕 fade; discolor / discolour; रंग परिवर्तन हुनु ; रंग जानु (/ उडनु) ;
青色の布は焼けやすい
कपडाको नीलो (रङ) सजिलै उड्छ ।
5. 〔熱くなる〕 burn; डढ्नु ; पोलिनु ; जल्नु ; रन्कनु ;
真っ赤に焼けた鉄
तातो (/ झलमल्ल भएको) धातु (/ फलाम)
焼けた器に水を注いだらじゅーっといった
तातेको भाँडामा पानी हाल्दा च्याइँ गऱ्यो ।
焼けるような暑さの中で働いている
उनीहरू दाहक (/ पोल्ने / टट्टाउने / जलन हुने) घाममा काम गर्दैछन ।
6. 〔赤く染まる〕
真っ赤に焼けた西の空
रातै टल्कने (/ चम्कने) पश्चिमको आकाश
7. 〔胃がもたれて熱く感じる〕
胸が焼ける