UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔任務 / 役割〕 duty; function; भूमिका ; आदेश ; कर्तव्य ; कार्य ;कार्यभार ; काम ;

  • 役を担う ’

    भूमिका खेल्नु (/ निर्वाह) गर्नु

  • 彼はその役に向いている

    ऊ त्यस्तो भूमिका खेल्न उपयुक्त (/ सुहाउँदो) छ ।

  • 彼は平和をもたらす点で顕著な役を担った

    उनले शान्ती ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरे ।

  • 嵐の際に下ろした錨はパラシュートのような役を果たす

    आँधी परेकोमा फालेको लङ्गर प्यारासूट जस्तो भूमिका खेल्छ ।

  • 心はどんな重要な役を果たすか

    हृदयले कसरी मुख्य भूमिका निर्वाह गर्छ रु

2. 〔地位〕 a post; पद ; ओहदा ;〔責任ある地位 / 公職〕 an office; हैसियत ; स्थान ; ओहदा ; पद ; दर्जा ;

  • 役を退く

    पदबाट (/ ओहदाबाट) हट्नु ; पद (/ ओहदा) छोड्नु

3. 〔芝居の〕 a role; a part; भूमिका ;

  • 役を演じる

    भूमिका खेल्नु ; निर्वाह गर्नु

  • 関心ある人の役を演じる

    जिज्ञासु व्यक्तिको अभिनय गर्नु

  • 心はどんな重要な役を果たすか ’

    हृदयले कसरी मुख्य भूमिका निर्वाह गर्छ

4. 〔トランプなどの〕

  • 役が付く

    तासको पट्टाहरु मिलाएर) थप अंक पाउनु