装う
1. 〔よそおう〕
2. 〔器に盛る〕 ( खाना) पस्कनु (/ पस्किनु) ;
ご飯を少なめに装う
भात अलिकता मात्र पस्कनु
飯を皿に装う
थालमा भात पस्कनु (/ पस्किनु)
サラダをみんなに装ってあげる
तरकारी सबैलाई पस्किदिनु
しゃもじで飯の塊を装った
मैले पन्युले (/ पनिउँले) चोइल्याएर भात पस्किएँ ।
*चोइल्याउनु は「塊にする,塊でよそう」
ご飯が炊き上がったようだ.さあ装いなさい
भात ओथायो (/ भर्सियो) होला, अब पस्क ।