用
1. 〔用事〕 business; a task
急な用で
जरूरी (/ तुरुन्तै गर्नुपर्ने) कामले (/ गर्दा)
何のご用ですか
केही काम छ कि म के गर्न सक्छु तपाईंको लागि म के मदत गरूँ
用が済んだから食事にしよう
मैले काम सकाएँ अब खाना खाऔं ।
2. 〔使用 / 働き〕 use; काम ; प्रयोग ; उपभोग ;
家庭用石けん
घरजमको लागि साबुन ; घरमा प्रयोग गरिने साबुन
この件は男では用をなさない
पुरुष त यसमा काम हुँदैन (/ पुऱ्याउन सक्दैन) ।
用がなくなったものを処分する
काम नलाग्ने सामान फाँल्नु
3. 〔用便〕
用を足す
ट्वाइलेट्ट जानु
用を足したら手洗いを励行しよう ’
चर्पी चलाइसकेपछि (/ प्रयोग गरिसकेपछि) हात धुने बानी बसालौं ।