用心
1. 〔注意〕 care; ध्यान ; सावधानी ;〔警戒〕 caution; precaution; सावधानी ; चेताउनी ;〔慎重〕 prudence; बुद्धिमानी ; सावधानी ;
不用心に
लापरवाहीसाथ ; असावधान भई ; अगडमबगडम गरेर ; होशविना
火の元に用心なさい
आगोदेखि होशियार होऊ ।
すりにご用心
पकेटमारीदेखि होसियार
用心に傘を持って来ました
पानी पर्ला भनेर म छाता लिएर आएँ ।
犬に用心して
कुकुरलाई होश राख । ; कुकुरदेखि होशियार होऊ ।
病気にならないよう用心しなさい
बिरामी हुनादेखि होसियार होऊ । ; बिरामी नहुन सर्तक होऊ । ; बिरामी नहून् भनेर आफ्नो ख्याल राख ।
あまり強引にならないように用心した
म नदबाउन (/ करकाप नगर्न) सतर्क भएँ । ; म बाध्य बनाउनदेखि होसियार भएँ ।
敵の策略に対し用心しなければならない ’
शत्रूहरूको प्रयास विरुद्ध सधैं सतर्क (/ सजग / सावधान) रहनै पर्छ ।
あの男には用心したほうがいい
उसमाथि सचेत रहँदा बेस ।
彼は我に外に出ないよう用心させた
々उहाँले हामीलाई बाहिर ननिस्कन चेताउनुभयो । ; उहाँले हामीलाई बाहिर ननिस्कन सचेत (/ सावधान) गराउनुभयो ।