緩やか
1. 〔激しくない様子〕
緩やかな川の流れ
नदीको सुस्त (/ मन्द / मत्थर / हलुको) बगाइ (/ धार)
風が緩やかに吹いている
मन्द समीर चल्दैछ ।
2. 〔なだらかな〕
緩やかな坂
सजिलो (/ हलुका / मधुरो) भिरालो
緩やかに起伏する草原
लहराएको (/ लहर–लहरी भएको) हरियो मैदान
慣用表現
〔厳しくない様子〕
連語
緩やかな
緩やかな光
मधुर (/ मधुरो / आँखालाई आराम दिने) प्रकाश (/ ज्योति)
緩やかな朝
शान्त (/ हल्ला नभएको) बिहान
緩やかな性格
शीतल (/ मधुरो / नरम / शान्त) स्वभाव
緩やかな生活を送る
शान्त जीवन बिताउनु
連語
緩やかに
緩やかに暮らしたい
चिन्ता र उत्तेजना नहुने जीवन बिताउन चाहन्छु ।
あの問題は緩やかに解決された
शान्तिपूर्वक (/ बेरोकटोक) समस्याको समाधान भयो ।