友情
1. friendship; friendly feelings; मित्रता ; मितेरी ; दोस्ती ; मैत्री ;
永続的な友情
अटुट मित्रता (/ मितेरी / दोस्ती / मैत्री)
友情を深める
सित (/ को) घनिष्ठता (/ मित्रता) गाँस्नु (/ विकास गर्नु)
友情が壊れる
मित्रता टुट्नु
~との友情を育む
सित मित्रता गाँस्नु
君には深い友情を感じているよ
मसित तिमीप्रति अगाध मित्रता (/ मितेरी) छ ।
彼には厚い友情を持っている
मैले उसंग उत्साहपूर्ण (/ जोशिलो / न्यानो / स्नेही) अनुभव गरेँ ।
彼との友情を厚くした
मैले उसंगको मित्रता बढाएँ (/ विकास गरेँ) ।
奴らは僕らの友情を揺るがそうとした
उनीहरूले हाम्रो मित्रतालाई कमजोर पार्ने कोशिश गरे ।
連語
友情の
友情の強い絆
मित्रताको कसिलो गाँठो ; अगाध मैत्री भाव
友情の意思表示
मित्रताप्रदर्शन
連語