UNOES 日本語・ネパール語辞典用例つき・無料

或る

a certain; one; some; फलानो , 女 फलानी ; कुनै ; जुन ; कोही ; कतिपय katipaya ; एका * 昔話などで;

  • 或る夕方

    एक साँझ

  • 昔々或る国に或る猟師がいた

    उहिले (/ प्राचीन समयमा) एकादेशमा एउटा सिकारी थियो ।

  • 或る国では結婚の半分は離婚に終わっている

    केही (/ कुनै) देशमा, विवाह गर्नेहरूमध्ये आधा जतिले अन्तमा गएर सम्बन्ध विच्छेद गर्छन् ।

  • 或る本に書いてあった

    फलानो (/ एउटा / केही खास) किताबमा लेखिएको थियो ।

  • 或るアドバイスは,今日は役立ち明日には役立たずになるかもしれない

    जुन सल्लाह आज उपयुक्त होला त्यही सल्लाह भोलि अव्यवहारिक हुनसक्छ ।

  • 世界のある地域では通例,肉親以外の親戚や部族の長老たちも発言権を持っている

    संसारको कुनै-कुनै ठाउँमा उसकै खलकको मूलीले र आफन्तले सम्पूर्ण निर्णय गरिदिने चलन छ ।