足
1. 〔人間 / 動物の脚〕 a leg; खुट्टो , 複 खुट्टा ; टाँङ ; पाँसुला / पाँसुलो * すね; चरण ;〔たこ / いかの〕 an arm; गोडा ;
埃で汚れた足
धुलाम्मे (/ धुलैधुलो भएको) गोडा (/ खुट्टा)
足をもむこと 〔その人〕
चरणसेवा ;चरणसेवक
足を組む 〔太ももを交差させて〕〔あぐらをかいて〕
खुट्टा बाँध्नु ;घुर जोर्नु ;पलेँटी कस्नु (/ मारेर बस्नु / मार्नु)
足が不自由な 〔湾曲した〕
लङ्गडो ; कूँजो ;बामखुट्टे
足を病む ’
कूँजो (/ लंगडो) हुनु
足を広げて座る 〔脚を伸ばして〕〔股を広げて〕’
खुट्टा (/ गोडा) पसारेर (/ तन्काएर) बस्नु ;खुट्टा (/ गोडा) फैलाएर बस्नु
場所を見て足を置け 諺:「行動する前に確認しろ」
ठाउँ हेरी खुट्टा राख्नुपर्छ । *
転んで左足を折った
लडेर उसको देब्रे खुट्टा भाँचियो ।
事故で彼の足は不自由になった
उसको लंगडोपन दुर्घटनाबाट भएको हो ।
泳いでいて足がけいれんした
पौडँदा उसको खुट्टाको मांसपेसी सऱ्यो (/ बाउँडियो) ।
飲み屋でがぶ飲みして足がふらふらになった
भट्टीमा रक्सी धोकेपछि उसका खुट्टा लरबराए ।
あのサッカー選手の足は黄金の足だ
त्यो फुटबल खेलाडीको सुनको खुट्टा छ ।
足だけじゃなく私の手も頭も洗ってください
मेरो खुट्टा मात्र होइनमेरो हात र शिरसमेत धुनुहोस् ।
怪我した足はまだ触ると痛い
उसको चोट लागेको खुट्टा छुँदा अझै दुख्छ ।
高いところ見下ろすと足がすくむ
जब म उच्च ठाउँदेखि तल हेर्छु मेरा घुँडा कमजोर हुन्छ ।
足の長い少女
लामो खुट्टा भएकी ठिटी
〔細くて〕針のような足の女
सुईखुट्टे महिला ; सुइरा जस्ता साना र लामा खेट्टा हुने महिला
足の旅
पैदल यात्रा ; पदयात्रा ; गोडाको भरमा गरिने यात्रा
2. 〔足首から先の部分〕 a foot; गोडो , 複 गोडा ; (टेकेर हिँड्ने) खुट्टा ; पाउ ; पादकमल / चरणकमल * 恭しい表現; चरण ;〔かぎづめのある動物の〕 a paw; पाउ * ネ英;〔ひづめのある動物の〕 a hoof; खुर ; टाप ;
机の足を置く部分
डेस्कको गोडा (/ पाउ) राख्ने पाउदान
足をくじく
गोडा मर्किनु
彼は足が大きい
उसको खुट्टा ठूलो छ ।
だれか私の足を踏んだ
कसैले मेरो गोडो (/ पाउ) कुल्चियो (/ टेकियो) ।
足がしびれた
खुट्टा लट्ठियो । ; खुट्टा नचल्ने (/ चेतना–शून्य) भयो ।
寒さで足が麻痺した
चिसोले खुट्टालाई नचल्ने (/ चेतना–शून्य) बनायो ।
煙草(の火)を足で消す
चुरोट कुल्चेरलाई (/ टेकेर) निभाउनु
石が足に落ちた
एउटा ढुंगा खुट्टामा लाग्यो ।
疲れた足を引きずって歩いた
म मेरो दुखेको खुट्टा घिसारेर हिँडेँ ।
彼の足がとても臭い 単数扱いで構わない
उनको खुट्टा धेरै गनायो । *
足の裏足底 複 複
/पैतालोपैताला ; पदतल पादतल पाइलोपाइला
足の甲
खुट्टाको औंला र गोलीगाँठोको भाग
足の指
खुट्टाको औंला
足のたこ
गलेनी ; डाम ; डोब
霜焼けの足の指
जाडोले सुनिएको खुट्टाको औंला
足の先から頭の先まで
आमूल ; खुट्टादेखि टाउकोसम्म
彼を頭の先から足の先まで良く見た
मैले उसलाई टाउकोदेखि खुट्टासमम (/ पैतालासम्म) हेरेँ ।
3. 〔物を支える部分〕 a leg; खुट्टा ;
テーブルの足
टेबलको खुट्टा
本足のいす
तीन–खुट्टे कुर्सी ; तीन–खुट्टा भएको कुर्सी
4. 〔歩くこと〕
足で 歩く; 行く;
पदचर पदचारी पादुक
足が早い(遅い)
छिटो (/ चाँडो) (बिस्तारै) हिँड्नु (/ दौड्नु)
弟の方が僕より断然足が早い
मेरो भाइ मभन्दा विलकूलै चाँडो कुद्छ ।
足を止めた
उसले हिँड्न रोक्यो ।
惰性で足がそこへ向く
बानीले गर्दा खुट्टा नै त्यहीँ लाग्छ ।
そこまで自分の足で歩いた
म त्यहाँसम्म पैदल हिँडेँ ।
大人の足で時間かかる
एक वयस्कलाई त्यहाँसम्म हिंड्न तीन घन्टा लाग्छ ।
自らの足で何キロも歩いた
उहाँ आफै सयौं किलोमिटर पैदल यात्रा गर्नुभयो ।
5. 〔外に出たついで〕
事務所を出るとその足で病院に行った
अफिसबाट निस्कने बित्तिकै ऊ अस्पताल पनि गयो ।
学校に行った足で用を一つ足してちょうだい
स्कूलमा जाँदै बाटोमा एउटा काम गरिदेओ है ।
6. 〔動くための手段〕
ここではバスが重要な足だ
यहाँ बस चाहिँ महत्त्वपूर्ण सबारी हो ।
そこへはたいへん足の便がいい
त्यहाँ पुग्न धेरै सजिलो छ ।
7. 〔航続距離〕
この飛行機は足が長い
यस हवाईजहाज टाढासम्म उड्न सक्छ ।
8. 〔共同行動〕
組員の足が乱れている
सदस्य एकजूट भएका छैनन् ।