科学
1. science; विज्ञान / वैज्ञान ; वैज्ञानिक शास्त्र ; साइन्स् * ネ英; वैज्ञानिकता ;
応用科学
व्यावहारिक विज्ञान
精神科学
मानसिक विज्ञान
自然科学
प्रकृत (/ अकृत / अकृत्रिम) विज्ञान
彼の科学は見込みがない
ऊ साइन्स्मा नराम्रो (/ सफल हुन नसक्ने भएको) छ ।
連語
科学的
非科学的な
अवैज्ञानिक
科学的事実
वैज्ञानिक तथ्यहरू
科学的に考える
वैज्ञानिक सोचाइ राख्नु ; बैज्ञानिक तवरमा सोच्नु
科学的調査という名目で彼らは旅行に出掛けた
तिनीहरुले भ्रमणमा वैज्ञानिक खोज गर्दछौ भनेर बहाना बनाए ।