見る/観る
1. 〔目で〕 see; देख्नु (/ देखिनु) ;〔注目する〕 look; हेर्नु ; दृष्टि दिनु ;〔さらに注意して〕 watch; ध्यानसित हेर्नु ;〔目撃する〕 witness; प्रत्यक्षसाक्षी हुनु ; आफ्नो आँखाले देख्नु ;〔見ること〕 नजर najar ; दृष्टि ; झलक ; हेराइ ;
自分の見たことに基づいて
आफैले देखेको आधारमा
身振りの時に見られる不自然な癖 ’
इशारा गर्दा देखिने अनौठो बानी
その時まで見たことのないこと ’
त्यस बेलासम्म नदेखिएका कुरा
私はお前の涙を見た
मैले तेरो आँशु देखेँ ।
夢を見る
सपना देख्नु
空に流れ星を見た
आकाशमा उसले उल्का (/ पुछे तारा) देख्यो ।
この丘から美しい景色が見られる
त्यस पहाडबाट राम्रो दृश्य देख्न सकिन्छ ।
こんなの見たのは初めてだ
यस्तो कुरो देखेको यो पहिलो पटक हो ।
子供たちは聞くことより見ることからより影響を受ける
केटाकेटी सुनेकोभन्दा देखेको कुराबाट बढी प्रभावित हुन्छन् ।
それは信仰なしには見ることができない
त्यसलाई विश्वासबिना हामी देख्नसक्दैनौं ।
彼らは空き家を見るやそこに住み着いている
कुनै घर खाली देखेमा तिनीहरू त्यहीँ बसिहाल्छन् ।
彼は不吉な文字を見て必死になった
अनिष्टकारी अक्षरहरू देखेर तिनी तर्सिए ।
よく見る ~
लाई नियाएर हेर्नु
じろじろ見る
आँखा फारेर हेर्नु ; एकटक (लगाएर) हेर्नु
ちらりと見る ~〔ちらりと目に入る〕
लाई ट्वालट्वाली (/ टुलुटुलु) हेर्नु ;झुलुक्क (/ झट्ट) हेर्नु
彼は遠くからちらりちらりと見ていた
उनले टाढै बसेर हामीलाई ट्वालट्वाली (/ टुलुटुलु) हेरिइरहे ।
見てごらん
हेर ।
見ろよここでは皆俺の言いなりさ ’
हेर्मैले यहाँ सबलाई मक्ख पारेको छु ।
お前は顔も見たくない!
तेरो त मुख हेर्नु पनि नपरोस्
信じれないなら自分で行って見てきな ’
नपत्याए आफै गएर हेर ।
見るために目を使う
हेर्नलाई तिमी आँखा प्रयोग गर्छौ ।
状況を見ながら
अवस्था हेरी हेरी
だれだか行って見てみよう
त्यो को हो गएर हेरूँ ।
君がどう計算するか見てみようじゃないか ’
तिमीले कसरी हिसाब गर्छौ हेरूँ ।
君の悪態は二度と再び見たくない
तिमो नराम्रो आचरण दोहोरिएको म हेर्न माग्दिनँ ।
僕はあなたが悲しむのを見たくないただそれだけなんだ ’
म तपाईं दुःखी भएको हेर्न चाहन्नँबस् त्यति हो ।
見ている内に動物は死んだ
मैले हेर्दा हेर्दै त्यो जन्तु मारियो ।
見ている間に子供が誘拐された
हेर्दाहेर्दै बच्चाको अपहरण भयो ।
見る人
दर्शक
見たくもない物
आँखालाई मन नपर्ने कुरा ; घृणित वस्तु
こっそり見る
च्याउनु ; लुकेर हेर्नु
ろくに新聞を見る暇もない ’
मसित अखबार पढ्ने एक क्षिण पनि समय छैन ।
2. 〔観察する〕 observe; look; see; अवलोकन गर्नु ; नजर राख्नु ; हेर्नु ;〔視察する〕 inspect; visit; निरिक्षण गर्नु ;〔凝視 / 熟視する〕 take an intense stare; नियाल्नु ;〔見させる〕 let (/ make) ~ look; ~ लाई हेराउनु ; हेर्न दिनु ;
私から見て
मेरो नजरमा (/ दृष्टिकोणमा) ; मैले देख्दा
経済的また軍事的見地から見て
आर्थिक र सैन्य दृष्टिकोणले
銅貨は今日見られない
तामाका पैसा अहिले चलनचल्तीमा छैनन् ।
子供達は蝶をよく見た
々बच्चाहरूले पुतलीलाई नियालेर (/ नजिकबाट) हेरे ।
彼を頭の先から足の先までじっくり見た
मैले उसलाई टाउकोदेखि खुट्टासम्म (/ पैतालासम्म) हेरें ।
彼が僕をどれだけ気に入っているか見ただろ
उसले मलाई कत्ति मन पराउँछदेखिहालिस् ।
3. 〔伺う〕 पढ्नु ; हेर्नु ;
しばらく様子を見よう
हेरौं ।
表情を見る ’’
अनुहारको भाव पढ्नु
4. 〔見物する〕 see the sights; हेर्नु ; घुम्नु ;〔見物に行く〕 visit; हेर्न (/ घुम्न) जानु ;
見るに値する物
दृश्यसामग्री ; दर्शनीय (/ प्रदर्शनीय / हेर्न लायक) सामग्री
ポカラを見る
पोखरा हेर्नु ; पोखरा घुम्नु
テレビ(映画)を見る
टिभी (फिल्म) हेर्नु
テレビで映画を見る
थीभीद्वारा फिल्म हेर्नु
カトマンズの塔を見たことがありますか
के तपाईंले काठमाडौंको धरहरा देख्नुभएको छ
おい友人今度はオフィスの後ろを見てまわろう ’
लौ साथी अब पछाडिका अफिसहरू घुमौं ।
うちの子はテレビを瞬きもせず見るわ
मेरो छोरो टिभीमा (/ आँखा झिमिक्कै नगरी) हेरिरहन्छ ।
5. 〔読む〕 read; see; पढ्नु ; सिक्नु ;〔目を通す〕 look through (/ over)~; निछोट्नु ; शुरुदेखि अन्त सम्म हेर्नु ;
今日の新聞を見たか
के तिमीले आजको पत्रिका (/ समाचार) पढ्यौ ।
6. 〔調べる〕 look over; look into; examine; हेर्नु ; मानसिक खोजी गर्नु ; जाँच्नु ;〔辞書 / 書物などを〕 consult; हेर्नु ;〔調査 / 熟考する〕 take a close look; नियाल्नु ;
答案を見る
उत्तरपत्र हेर्नु
税関で荷物を見てもらってから持ち出した
भन्सारमा जँचाएर सामान ल्याइयो ।
7. 〔判断する〕 judge; हेर्नु ; विचार गर्नु ; जाँच्नु ;〔推定する〕 presume; अनुमान (/ अन्दाज) गर्नु ;〔見なす〕 regard; मान्नु ; मान्तान्नु ;
見づらい書類(お札証券)
/अस्पष्ट कागजात (मुद्रा / स्थक)
見たところでは
बाहिरी रूपले जाँच्दा ; यसो हेर्दा ;
彼は私を無力だと見た この は「思うみなす」の意
उसले मलाई निर्धो देख्यो (/ ठान्यो / मान्यो) । *देख्नु
外見を見るとそんなに悪くない
बाहिरबाट (देख्दा) त त्यत्ति नराम्रो देखिँदैन ।
君はこれを幾らと見るかい
तिमीले यसलाई अन्दाजमा कति भन्छौ
どこから見ても彼は兵隊だ
ऊ पूर्ण रूपले सिपाही देखिन्छ ।
彼らも読み書きできる人と見られている
उनीहरूलाई पनि साक्षर मानिएको छ ।
8. 〔世話する〕 look after; take care of~; स्याहार (/ हेर विचार) गर्नु ; हेर्नु ; मुख ताक्नु ; बेहोर्नु / व्यहोर्नु * 費用を;〔看護する〕 attend to; हेरचाह गर्नु ;〔責任をみる〕 look after; take care of; protect; सँभाल्नु ; जिम्मे लिनु ;
費用を見る
खर्च बेहोर्नु
看護婦たちが病人たちを見る
नर्सहरूले रोगीहरूको हेरचाह गर्छन् ।
自分の面倒は自分で見ます
म आफ्नो हेरचाह आफै गर्छु ।
庭園はだれが見るんだ
बगैंचाको हेरचाह कसले गर्छ
しばらく赤ん坊を見ていただけますかおやすいご用ですよ女の子) にの方が「もちろんです」と気持ちが強く表れる
「」 「」 “” “” ”मेरो बाबुलाई (नानीलाई *एकछिन हेरिदिनुस् न ।” “हुन्छ नि । ; भइहाल्छ नि ।” *भइहाल्छ
9. 〔身に受ける , 経験する〕 experience; भोग्नु ; अनुभव गर्नु ;
痛い目を見る
दुःख पाउनु (/ भोग्नु)
それ見たことか
लौमैले भनेँ नि ।
10. 〔 「… してみると 」 の形で , 条件を表す〕 हेर्नु * 連結動詞の一つ。 ⇒ 複合動詞; गरिहेर्नु ;
調べて見る
परीक्षण गरिहेर्नु (/ गरेर हेर्नु)
比べて見る
दाँजेर हेर्नु
~して見ると ~
गरेपछि
11. 〔 「… してみる 」 の形で , … を試みる〕 try; have a try at~; हेर्नु * 連結動詞の一つ。 ⇒ 複合動詞; गरिहेर्नु ;
強がって見たところで何になる
फाइँफुट्टी गरेर के काम ठूलो भईटोपलेर के काम
試しにやって見よう
गरिहेरौं ।
行くだけ行って見たら
जान त गएरै हेरे कसो होला गएरै नजिकबाट हेर्न पाए हुन्थ्यो ।
不可能と分かっていながらやって見る*字:「必要な材料がないのに仕事をする」
विना सामान काम लगाउनु