目的
a purpose; उद्देश्चय ud ・ des ・ sye ; लक्ष्य la(k)chhye / lach ・ chhye ; ध्येय ; अभिप्राय ;〔目標〕 a goal; an objective; लक्ष्य ; उद्देश्चय ; प्रयोजन ; हेतु ;〔ねらい〕 an aim; लक्ष्य ; इरादा ; उद्देश्चय ; प्रयोजन ; कार्य ; हेतु ; मुराद ; मतलब ; तोरो ; पात्र ;〔意図〕 an intention; मनसाय manasaaya ; इच्छा ; अभिप्राय ; इरादा ; हेतु ; मुराद ; मतलब ;
人生の目的
जीवनको उदेश्य (ध्येय)
心に抱いた目的
अभिष्ट (/ मनमा राखेको) उदेश्य
目的のある(ない)人生
अर्थपूर्ण (/ उदेश्यसहितको) (लक्ष्यहीन / उदेश्यविनाको) जीवन ; कार्यसहितको (कार्यरहितको / विनाकार्यको ) जीवन
目的を持った行動 目的を持って前進する
उदेश्यपरक ( / उदेश्यअनुरूपको) कार्यकार्यसहित अघि बढ्नु
目的を達成できると言う信念
आफ्नो उदेश्य हासिल गर्न सक्छु भन्ने विश्वास
目的を達成する
आफ्नो लक्ष्य (/ उदेश्य) पूरा गर्नु
目的を絞る
तारो बनाउनु
結婚する目的で交際する
विवाह गर्ने हेतुले सम्बन्ध बढाउनु
訪問の目的を伝える
आफू आउनुको कारण बताउनु
目的を早めに明らかにする
उदेश्य चाँडै स्पष्ट पारिहाल्नु
自分の目的に沿った生き方をする
आफ्नो उदेश्य अनुरूपको जीवनशैली पछ्याउनु
伺った内容は目的以外には使用されない
प्राप्त जानकारी त्यसबाहेक अन्य उद्देश्यको लागि प्रयोग गरिने छैन ।
彼がここに来る目的を君は理解したのか
ऊ यहाँ आउनुको मनसाय (/ भित्री अभिप्राय / आशय / इरादा) तिमीले बुझ्यो?
何の目的もなくやって来た
ऊ कुनै उद्देश्यविना यहाँ आयो । ; ऊ कामैविना आयो ।
目的のない旅に出るのはふさわしくない
निनाकार्यको (/ विनाउदेश्य / विनाप्रयोजनको) भ्रमनमा निस्कनु उचित छैन ।
これはあなたの目的にかないますか
यो चाहीँ तपाईं इच्छाआनुसारै भए छ?
個人情報は法律で定められた目的以外に利用することはありません
हामी तपाईंको व्यक्तिगत जानकारी कानून द्वारा तोकिएको भन्दा अन्य उद्देश्यका लागि प्रयोग गर्दैनौ ।