思い
1. 〔思うこと / 考え〕 सोचाइ ; मन ; समझ samajh ; घैंटो ;
思いと体
तनमन / मनतन ; मन र शरीर
同じ思い
एउटै मन ; एक मन
キリストの思い
ख्रीष्टको मन (/ सोचाइ)
思いの低さ
कोमलता
思いのままに
मनोमानी ढंगले
思いにふける
मन डुलाउनु ; ध्यान उड्न दिनु
思いをくらます ’
समझशक्तिलाई अन्धा तुल्याउनु ; मन अन्धा तुल्याउनु
その日が近いことを思いに留めておく
त्यहीँ दिन नजिक छ भनेर मन–मस्तिष्कमा राखिराख्नु
集会中に思いが容易にさまよってしまうかもしれない
सभाहरूमा हाम्रो मन सजिलै कता–कता पुग्न सक्छ ।
2. 〔心配〕 मन ; चिन्त ; फिक्री ;
思いに沈む
चिन्त–फिक्रीमा डुब्नु
3. 〔感じ / 経験 / 気持ち〕 feeling; मन ; भावना ; भाव ; अनुभव ; मनोभाव ; अन्तकरण ; घैंटो ;
思いをこめて ’
सारा समझले ; तनमनले
全員が悲しい思いに沈んだ
सबै जना शोकमा डुबे ।
その瞬間はっとした 字:「思いに光が射した」
अकस्मात् मेरो घैंटोमा घाम लाग्यो । *
4. 〔願望 / 望み〕 a wish; a desire; मन ; चाहना ; आभिलाषा ; आशा ; आस ;
思いどおりに生きる
मनपरी जिउनु
私は彼女の思いのままだ
तिनले आफ्नो इसारामा मलाई चलाइरहन्छिन् ।
5. 〔恋する気持ち〕 love; मन ; प्रेम ; माया ; चाहना ;
自分の思いのたけを打ち明けた
मैले तिनलाई कति माया गरेको सबै प्रकट गरेँ ।
6. 〔 「… 思い 」 の形で〕
この子は親思いだ
यस बच्चाले आमाबाबुलाई माया गर्छ ।