UNOES日ネ辞書日本語⇄ネパール語辞書

追う

1. 〔追い掛ける〕 run after; chase; धपाउनु ; पछि (/ लाई) खेद्नु ;〔犯人 / 獲物などを〕 pursue; ~ को पछि लाग्ऩु ; खेद्नु ; पिछा (/ अनुसरण) गर्नु ;

  • それは風を追うかのようだ

    त्यो त बतासलाई खेदेको जस्तो मात्र हो ।

  • 反乱軍は彼らを追った

    विद्रोहीहरूले तिनीहरूलाई खेदे ।

  • 敵に追われている

    शत्रुले मलाई खेद्दैछ । ; शत्रुबाट म भाग्दैछु ।

  • 警官は犯人を追うため二手に分かれた

    प्रहरीले हत्यारको पिछा गर्न सिपाहीहरूलाई दुई समूहमा बाँडे ।

2. 〔駆り立てる〕 धपाउनु ; भगाउनु ;

  • 家畜を追う

    गाईवस्तु धपाउनु (/ खेद्नु)

3. 〔追い払う〕

4. 〔追放する〕

  • 地位を追われる

    पदच्युत गरिनु ; पदबाट हटाइनु (/ अवकाश दिइनु)

  • 国を追われる

    देशबाट निकालिनु ; निर्वासित पारिनु ; निर्वासनमा पर्नु ; देशनिकाला गरिनु

5. 〔受身の形で , せかされる〕

  • 時間に追われている

    मलाई समयको अभावले आत्तुरी (/ हडबड) पारेको छ । ; मलाई सयमको अभाव भएको छ ।

  • 学校の宿題に追われる

    हमवर्क गर्न निक्कै हतार पर्नु

6. 〔追い求める〕 pursue; जारी राख्नु ; ~ मा लागिरहनु ;

  • 理想を追う

    आदर्श खोज्नु (/ खोजिरहनु)

  • 流行を追う

    फेशनको पछिपछि लाग्नु ; फेशनलाई पछ्याइराख्नु

  • 学問を追い続ける ’

    पढाइ जारी राख्नु

7. 〔順序などに従う〕

  • 先例を追う

    पूर्व–उदहारणको पछि लाग्ऩु ; पूर्व–उदहारणको अनुकरण गर्नु

  • 順を追って説明します

    क्रमानुसार (/ क्रमिक रूपले) बताइदिन्छु ।