UNOES日ネ辞書日本語⇄ネパール語辞書

揺れ

1. 〔揺れること〕

  • 道を車が走る揺れで家が潰れた

    सडकमा मोटर हिँड्दाको प्रकम्पनले घर भत्कियो ।

  • 道が走る揺れで一晩中寝れなかった ’

    मोटर गुडेको थर्कोले (/ थरथरले / थर्काइले) रातभरि सुत्न सकिएन ।

  • この道は車の揺れがひどい

    यही बाटोमा गाडीले धेरै कम्छ ।

  • 揺れはいつまでも続くように思えた

    धेरै बेरसम्म यस्तै भइरहयो ।

2. ⇒どうよう(動揺)

  • 世界の最近の金融システムにおける揺れ ’

    संसारको अर्थतन्त्रमा हालसालै भएको डामाडोल

  • しばらく心の揺れがおさまらなかった

    मानसिक धक्का (/ आघात) लामा समय सम्म रहिरहयो ।