UNOES日ネ辞書日本語⇄ネパール語辞書

勇気

1. courage; bravery; आँट ; अँटाइ ; साहस ; वीरता ; निर्भयता ; निडरता ; हिम्मत ;〔特に戦闘における〕 valor / valour; पराक्रम ; बाहुबल ;

  • 正しいことをする勇気

    सही कुरा गर्ने साहस

  • 勇気を保つ

    साहसी भइरहनु

  • 勇気をふるう

    आँट्नु ; आँट गर्नु ; हिम्मत (/ साहस) गर्नु (/ बटुल्नु) ; ढाडस गर्नु

  • 勇気がいる

    साहस चाहिन्छ ।

  • 彼の勇気は揺らいだ

    तिनको साहस डगमगायो (/ डगमग पऱ्यो) ।

  • このことを伝えようと幾度も勇気をふりしぼった

    मैले यसबारे बताउने साहस धेरै चोटि गरेँ ।

  • 彼女にその悲報を知らせる勇気はなかった ’

    उसलाई त्यो नराम्रो खबर भन्ने मेरो हिम्मत भइन ।

  • 「ごめんね」と言えるには謙遜さと勇気が求められる

    “” माफ देऊ" भन्नसक्न नम्रता तथा साहस चाहिन्छ ।

  • 兵士たちは勇気を失い始めた

    सिपाहीहरूले हिम्मत हार्न थाले ।

  • 彼は息子たちを要職から外す勇気はなかった ’

    उनले आफ्ना छोराहरूलाई जिम्मेवरी पदबाट हटाउने आँट गरेनन ।

  • 彼の勇気は信仰に根ざしていた

    उनको साहस विश्वासमा आधारित थियो ।

  • 他と異なるには勇気が要る

    सबै मानिसहरूभन्दा फरक (/ भिन्न) हुन साहस चाहिंन्छ ।