検索文字:あっと言う間に

  • あっというまに【あっと言う間に】
    • abruptly; in an instant; in a flash; in the twinkling of an eye; फटाफट ; स्वाट्ट / स्वात्त ; चटक्क / चटक्कै ; इलिकमिलिक ;
      • be too moody; मुड छिनछिनमा बिग्रनु *छिनछिनमा
      • The boat sank in a very short time. डुङ्गा हेर्दा–हेर्दै (/ एकैछिनमै) डुब्यो ।
      • He instantly died. ऊ एकैछिनमै (/ त्यतिकै खेर) मऱ्यो । *त्यतिनै खेर
      • Everything was fixed in a moment. सबै कुरा फटाफट भयो ।
      • I forget an important thing in an instant. म महत्त्वपूर्ण कुरा चटक्कै (/ भुसुक्कै) बिर्सिहाल्छु ।
      • It all happened in an instant.; It was over before I realized what was happening. के भएको थियो भन्ने कुरा मैले थाहा पाउनु अघिनै सिद्धियो ।
      • The sun rose suddenly. घाम झलक्क उदायो ।