検索文字:あまり

  • あまり【あまり】
    • 1
      • get too close to~; ~सित बढ्तै नजिक गर्नु
      • There were too many books for me to carry all of them at once. त्यहँ थुप्रै किताबहरू थिए जुन मैले एकै पटकमा बोक्न सकिनँ ।
      • She was so happy that she danced for joy.; Overjoyed, she began to dance (in spite of herself). उसलाई यत्ति खुशी लाग्यो कि ऊ नाच्न थाली ।
        • It was so funny that I laughed my head off. यो यति अनौंठो कुरा थियो कि मैले आफ्नो टाउको निहुराएर हाँसे ।
        • ,The heat was so intense [It was so hot] that everybody was drinking a lot of water.; In the intolerable (/ unbearable) heat, everybody kept drinking water. असाध्यै गर्मी भएकोले हामी पानी मात्र खाँदैथियौं ।
    • 2
      • the things that do not seem so important; त्यत्ति महत्त्वपूर्ण जस्तो नलाग्ने कुरा
      • It is not so bad. त्यो त्यत्ति नराम्रो त होइन ।
      • The condition of the patient is not very good. रोगीको अवस्था खासै राम्रो छैन ।
      • There was not much time with him. उहाँसित धेरै समय थिएन ।
      • His condition is not very good. उसको अवस्था त्यत्ति राम्रो छैन ।
      • So few invited guests came that the food was wasted. निम्तारुहरू (/ निम्तालुहरू) कम आएकोले खानेकुरा त्यसै बर्बाद भए ।
      • I dont seem to have thought of it well. मैले त त्यत्ति विचार पुऱ्याएको थिएनँ जस्तो छ ।
      • Not many people have had as many bad experiences as He did. कमैले मात्र उनले जस्तो कठिन परिस्थितिको सामना गरेका छन् ।
      • I cannot dress too shabbily, for the sake of (/ out of consideration for) my parents. आमाबुवाको इज्जतको लागि थोत्रो लुगा त लाउनु हुँदैन ।
      • It doesntake so long to prepare. तयारी गर्न कति बेर पनि लाग्दैन ।
      • Don't lean too far out over the railing. बारमा धेरै चढ्नुहुँदैन ।