検索文字:あれ/あれま/ありゃま

  • あれ/あれま/ありゃま【あれ/あれま/ありゃま】
    • hey; oh; why; what the...; हरे / अरे ; आबुई ; छया: ; लौ ; आम्मामामा ; हाय ; एइ ; उफ् ; अहा / ओहो ; बाबै ; आप्पै / आम्मै ;
      • ,Hey, I left my umbrella. ज्याहै (/ लौ / लौ खा), छाता छुटेछ !
      • ,Oh, no! I forgot to wear a wig! एहे (/ आबुई), मैले नक्कली कपाल लाउन बिर्सेछु त !
      • ,,And besides - here they are. अनि अँ – अरे यिनीहरू यहाँ !
      • ,Oh, no (/ Damn it)! I've made a mess of it! ओहो (/ अहा) मैले झन गडबड गरेँ (/ पारेँ) यसलाई !
      • ,No! How expensive it is! उफ्, कत्ति महँगो रहेछ त !
      • ,What have you done with this? हरे (/ अरे), तिमीले यो के गरेको !
      • ,Oh, no! I totally forgot about a thing! Are you listening to me? हत्तेरी ! एउटा कुरा त भुसुक्कै बिर्सेछु नि ! सुन्नुभो भन्या ?
      • ,No way! What did you do? बाबै, के गरेको ?
      • ,? ? ? Now what? Whats the matter? Your dad been grilling you? Or the other ones? अरे, के भो ? तेरो ड्याडले कचकच गऱ्यो कि ? अरूहरूले ?
      • ,Wow! How nice the car is! ओहो, कस्तो रामरो गाडी रहेछ !
      • ,Oh, no! Not tonight. I have a meeting tonight, Sir! ल्हा ! आज त सभा जानुछ सर ।