- 頭
ひょっこりいいアイディアが頭に浮かんだ Suddenly a good idea occurred to me. मलाई एउटा राम्रो आइडिया अचानक (/ झट्टै / तुरुन्तै) आयो ।
- 浮かぶ
素晴らしいアイディアが浮かんだ I hit upon a great (/ capital) idea.; A great idea suddenly struck me. एउटा राम्रो विचार अचनाक मेरो मनमा आयो (/ फुऱ्यो) ।
- おい
おい(聞けよ),新しいビデオゲームを作るアイディアがあるんだ Check this out. I’ve got an idea for a new video game. सुन्, मसित नयाँ भिडियो गेम बनाउने आइडिया छ ।
- 思い付く
いいアイディアを思い付いた I hit upon a great (/ capital) idea.; A great idea suddenly struck me. एउटा राम्रो विचार (/ सोच) अचनाक मेरो मनमा आयो (/ फुऱ्यो) ।
- 金持ち
ゲームを作るアイディアを得て大金持ちになるんだ We’re gonna make a fortune programming games. गेम बनाउने आइडिया लिएर गेम बनाएर हामी मालामाल हुन सक्छौं ।
- グッドアイディア
グッドアイディア
- ゲーム
日夜サイバーに行き詰めてただゲームしてるだけじゃないんだからな,ゲームを作るアイディアを得て大金持ちになるんだ I’m online day and night, not just playing games, but studying them… We’re gonna make a fortune programming games. रातदिन साइबरमै बिताइराख्छु, गेम खेल्नु मात्र होइन क्या, गेम बनाउने आइडिया लिन, गेम बनाएर हामी मालामाल हुन सक्छौं ।
- 斬新
斬新なアイディア fresh ideas; नयाँ (/ मौलिक) विचारहरू
- 凄い
凄いアイディアだぞ Fantastic idea! भव्य आइडिया !
- 生産
productive;〔商売〕 सफल ; धेरै लाभ दिने ;〔人,アイディア〕 उपयोगी ;〔土地/土壌〕फलदायी ; उत्पादनशील ; फुल्दो ; धेरै उत्पादन गर्ने ; उर्वर ;
- 超
ゲームを作るアイディアを得て超大金持ちになるんだ We’re gonna make a fortune programming games. गेम बनाउने आइडिया लिएर गेम बनाएर हामी मालामाल हुन सक्छौं ।