検索文字:アルバイト

  • あるばいと【アルバイト】
    • 1a study; research; अध्ययन ; अन्वेषण ; परीक्षण ;an investigation; an inquiry; अनुसन्धान ; खोजी ; पोस्टग्य्राजुयट *
    • 2arbeit; a part-time job; पार्ट–टाइम (/ ट्याइम) जोव *उपजीविका ; सानो काम ; साइड जोव *गौण पेशा ;a part-timer; अंशकालिक कर्मचारी ;
      • co-workers at my part-time job; आरुबाइतो (/ पार्ट–टाइम जोव) गर्ने ठाउँका सहकर्मीहरू
      • He supplemented his income by doing odd jobs. ऊ आम्दानीको कमी पूरा गर्न तत्कालै थप सानो काम गर्थ्यो ।
      • Schoolwork and a part-time job are incompatible (with each other). पढाइ अनि पार्ट–टाइम काम आपसमा बाझिन्छ । ; पढाइ र पार्ट–टाइम जोवको समय जुझ्छ (/ जुध्छ) ।
    • 【合成語ならびに慣用表現】
    • アルバイト学生
      • a working student; काम गर्ने विद्यार्थी ;