検索文字:上がる

  • あがる【上がる】
      • 1rise; go (/ come) up; उदाउनु ; उदय हुनु ;climb up; उकालो लाग्नु ; उक्लनु ; माथि जानु (/ गर्नु) ; चढ्नु ;उकालो ;
        • go up and down; तल माथि गर्नु
        • flame; आगो दन्कनु (/ जल्नु)
        • 5He climbed panting up to the fifth floor. ऊ श्वास रोकी रोकी ५ तलासम्म चढेर आयो ।
        • He came up the stairs. ऊ तल भऱ्याङबाट उक्लेर (/ चढेर) आयो ।
        • A flame is firing on the cremation straws. चितामा आगोको ज्वाला दन्किदै थियो ।
        • Mother got her baby to climb the stairs. आमाले बच्चालाई भऱ्याङ चढाइन् (/ उकालिन्) ।
        • I saw smoke rising from the volcano. मैले ज्वालामुखीबाट धुँवाको मुस्लो आँउदै गरेको देखेँ ।
        • I climbed up the ladder to the roof. म भऱ्याङको साहाराले कौसीमा उक्लेँ ।
      • 2come (/ go) in; पस्नु ; माथि आउनु *छिर्नु ;
        • ,Please come in. भित्र आउनुस् (/ पस्नुस्) ।
        • They walked right into the room with their shoes on. तिनीहरू आफ्नो जुत्ता नफुकाली कोठा भित्र पसे ।
      • 3भेट गर्नु ; आउनु ;
        • When shall I call (/ come) for it? म कहिले त्यो लिन आऊँ ?
        • About what time shall I call on you? अन्दाजी म कति बजे तपाईंकहाँ आऊँ ।
      • 4माथि जानु ;
        • My brother enters elementary school next year. भाइ अर्को सालमा स्कुल जान्छ (/ प्रवेश हुन्छ) ।
        • 5My daughter will be in the fifth grade. मेरो छोरी अब पाँच कक्षामा जाने छिन् ।
      • 5माथि) निस्कनु ;
        • get (/ climb) out of the water; पानीबाट माथि निस्कनु
      • 1make progress; improve; विकशित हुनु ; विकास (/ उन्नति / प्रगति) गर्नु ; छाँटकाँट गरिनु ;
        • My grades went up this semester. यस अध्ययन-शस्त्रमा मेरो पढाइको उन्नति (/ विकास ; पुगति) भयो ।
        • That made him famous. उसको ख्याति बढ्दै गयो ।
        • His skill in giving public talks has improved. जनभाषण दिने कलामा उसले उन्नति गऱ्यो।
        • He has grown much more handsome recently. हाल आएर उ अझ रूपवान हुँदै आयो ।
      • 2be promoted; बढुवा (/ पदोन्नति / वृदि) हुनु ;
        • He was promoted to section chief. ऊ विभागीय प्रमुखमा पदोन्नति (/ बढुवा / प्रमोशन) भयो ।
      • 3be raised; rise; बढ्नु ; वृदि हुनु ;
        • go up-side-down; तल माथि गर्नु
        • Im running a temperature. मलाई जरो आउँदैछ ।
        • 34The mercury went up to thirty-four degrees. थर्मोमिटरको पारो ३४ डिग्रीसम्म चढ्यो ।
        • My salary has been raised.; My salary went up. तलब बढ्यो (/ वृदि भयो) ।
        • The taximeter clicked up just before we arrived at our destination. गन्तव्यमै पुग्दा नपुग्दा ट्याक्सीको मिटर एउटा बढ्यो (/ घुम्यो) ।
      • 4बढ्नु ; अकासिनु ;
        • Food prices are rising. खाद्य वस्तुको दाम बढ्दैछ ।
        • Prices have been rising steadily. महँगी (/ सामानको भाउ) आकासिँदो छ ।
        • The price of oil jumped sharply. तेलको मूल्य अचानक बढ्यो ।
        • The market is (/ Business conditions are) picking (/ looking) up. अर्थव्यवस्थ उकालो लाग्यो ।
        • Taxes will be raised next year. कर अर्को वर्ष वृद्धि हनेछ ।
      • 5gain; be made; फाइदा हुनु ;
        • Sales were up this week. यस हाप्त बिक्री बढ्यो ।
        • 50I have a monthly income of 500,000 from the houses I rent (/ let). मेरो महिनामा पाँच लाख घर भाडाको आमदानी हुन्छ ।
      • 6सक्नु ; सिध्याउनु ;
        • It will be impossible to do the repairs for this price. यतिमा बनाइँदैन (/ बन्दैन) ।
        • It was far less expensive than (we) expected. खर्च धेरै कम भयो ।
      • 7finish; सकाउनु ; सिध्याउनु ; पूरा हुनु ;
        • The work will be finished tomorrow. काम भोलि सकिन्छ (/ सिद्धिन्छ) ।
        • The work turned out beautifully. काम राम्रो आयो ।
      • 8प्रभाव पर्नु ; फल फल्नु ;
        • It produced fine results. राम्रो नतिजा देखियो ।
      • 9अन्त हुनु ; समापन हुनु ;
        • It has stopped raining.; The rain has lifted. पानी (/ झरि) रोक्यो (/ थाम्यो) ।
        • The rain will stop pretty soon. पानी (/ झरि) चाँडै रोक्छ होला ।
      • 10जित्नु ;
        • I went out! मार्रा ! ; मेरो भयो ! ; मैले जितेँ !
        • I won the game. खेलमा मैले जितेँ ।
      • 11रोक्नु ;
        • The rain has stopped (/ lifted).; It has stopped raining. पानी (पर्न) रोकियो (/ बन्द भयो) ।
      • 12डराउनु ; आत्तिनु ;
        • I got very nervous (/ I got all shook up) when I was called on to make a speech. भाषण गर्न बोलाइएकोले म एकदमै आत्तिएँ (/ हड्बडाएँ / अतालिएँ) ।
        • He got stage fright and forgot his lines. उसले हडबडाएर (/ आत्तिएर) शब्द भूल्यो ।
      • 13चढाइनु ;
        • A lighted candle had been placed on the Buddhist altar. वेदीमा दियो चढाइएको थियो ।
      • 14लिनु ;
        • Please help yourself to the fruit. फलफूल लिनुस् (/ खानुस्) न ।
      • 15फेला (/ देखा) पर्नु ;
        • A drowned body was found in the river. नदीबाट मुर्दा उत्रियो (/ फेला पऱ्यो) ।